
नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छो... थप हेर्नुहोस्
आफ्नै आमाको हत्या गरेको अभियोगमा सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ... थप हेर्नुहोस्
महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकबाट एक व्यक्तिले प्रहरीलाई देख्नासाथ १६ लाख रुपैयाँ नगदसहितको झोला फालेर भागेका छन् । पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको झोला फालेर फरार भएपछि झोलामा... थप हेर्नुहोस्
मानव अधिकार तथा शान्ति समाजले चितवनको राप्ती नगरपालिकामा एक चेपाङ युवकको मृत्यु नेपाली सेनाको चरम र बर्बर यातनाबाट भएको निष्कर्ष निकालेको छ । साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको मृत्यु चितवन राष... थप हेर्नुहोस्
बनेपाको भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ जनामा कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाइएको छ । अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएकोले वडा कार्यालयले... थप हेर्नुहोस्
बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ । बिहान ६ बजेतिर गाउँ पसेर बालकमाथि आक्रमण गर्न खोजेपछि ६३ वर्षीय हरिबहादुर थापाले हँसिया प्रहार गर्दा चितुवा मारिएको हो । थापा र चितुवाबीच केही बेर घम्... थप हेर्नुहोस्
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले ज... थप हेर्नुहोस्
अब विद्यालयले कक्षा-११ मा विद्यार्थी भर्ना गराउँदा संकायका आधारमा भर्ना लिन नपाइने भएको छ। विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन संकायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने व्यवस्था भएको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी नि... थप हेर्नुहोस्
भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भइ विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले प्रदेश... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरु... थप हेर्नुहोस्
