राष्ट्रिय समाचार

News-Image

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना संक्रमण

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले चार जनामा कोरोना पुष्टि भएको जानकारी दिए । 'थप विवरण आउन बाँकी छ', उनले भने, कार्यालय सहयोगी र चालकहरूमा कोरोना द... थप हेर्नुहोस्

News-Image

भारतीय विदेशमन्त्रीको भनाइप्रति विरोध जनाउँदै कांग्रेसले भन्यो- ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतका विदेशमन्त्री एस। जयशंकरले भगवान गौतम बुद्धका बारेमा दिएको अभिव्यक्तिको विरोध गरेका छन् । भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भनेपछि प्रवक्ता शर्माले आपत्ति जनाएका हुन् । 'भगव... थप हेर्नुहोस्

News-Image

अभियन्ता ईले २३ औं दिनमा तोडे अनशन, के के भयो सम्झौता ?

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

विभिन्‍न मागसहित २३ दिनदेखि सत्याग्रहमा रहेका इनफ इज इनफका अभियन्ता ईस्ले आज अनशन तोडेका छन् । कोरोनाविरुद्ध लड्न सरकार गम्भीर बन्‍ने लिखित १३ बुँदे सम्झौतासँगै उनले अनशन तोडेका हुन् । इनफ इज इनफ र सरकारबीच यो दोस्रोपटकको सम्झौता हो । स्वास्थ्य मन... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस विरुद्ध लड्न भारत सरकारद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

भारत सरकारले नेपाली सेनालाई १० वटा भेन्टिलेटर प्रदान गरेको छ । कोरोना भाइरस विरुद्धको अभियानका लागि सहयोग स्वरुप भारत सरकारको तर्फबाट दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरको १० वटा आइसियू भेन्टिलेटर प्रदान गरेको नेपाली सेनाले जनाएको छ । जंगी अड्डाम... थप हेर्नुहोस्

News-Image

पोखरामा कोरोना संक्रमित पुरूषको मृत्यु

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो । यही साउन १७ गते अस्पताल भर्ना भएका उनी मधुमेहका रोगीसमेत भएको अस्पतालले जनाएको छ । उनको शनिबार राति ११:३५... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले वीरगञ्जमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएका बताए । डा. उपाध्यायका अनुसार उनी वीरगञ्जको छपकैया निवासी २० वर्षकी महिला हुन् । ... थप हेर्नुहोस्

News-Image

कोरोनाको जस्तै लक्षण देखिएका पुरुषको मृत्यु

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

धनुषामा कोरोनाको जस्तै लक्षण देखिएका एकजना पुरुषको मृत्यु भएको छ । केही दिन देखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको पुरुषको आइतबार मृत्यु भएको हो । धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका ला... थप हेर्नुहोस्

News-Image

गोंगबुको गणेशस्थानमा सुटकेशभित्र टाउकोविनाको शव फेला

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा टाउकोविनाको शव भेटिएको छ । गणेशस्थान मन्दिरबाट १ सय मिटरभित्र सुटकेशमा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले जानकारी दिए । उनका अनुसार पानीले भिजेको सुटके... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

  • २०७७ श्रावण २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भू-भागमा समान्यदेखि पूर्ण बदली भैरहेको छ । हाल प्रदेश १ र प्रदेश २ का थोरै तथा बाँकी प्रदेशका केही स्थानमा बर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भइरहेको छ । विभागका अनुसार... थप हेर्नुहोस्

News-Image

स्वदेश फर्किनेक्रम जारी, आज एक हजार ५१७ नेपाली स्वदेश फर्किए

  • २०७७ श्रावण २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्... थप हेर्नुहोस्