राष्ट्रिय समाचार

News-Image

दश वर्षीया बालिकालाई बन्धक बनाइ करणी

  • २०७७ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाइ करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान: यी स्थानमा हल्का वर्षाको सम्भावना

  • २०७७ कार्तिक १७, सोमबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको बताएको छ । महाशाखाका अनुसार हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामा... थप हेर्नुहोस्

News-Image

लमजुङमा आज थपिए १८ जना कोरोना संक्रमित

  • २०७७ कार्तिक १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशमा हालसम्मकै धेरै एकै दिन चार सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या सात हजार सात सय ४० पुगेको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आइतबार दिनभर निकालेका फरक फरक विज्ञप्तिमा पोखरा स्वास्थ्... थप हेर्नुहोस्

News-Image

संक्रमित सञ्चारकर्मीलाई उपचारको व्यवस्था गर्न सरकारसँग माग

  • २०७७ कार्तिक १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल पत्रकार महासंघले कोरोना भाइरसको सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ। महासङ्घका महासचिव रमेश विष्टले आइतबार विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नाग... थप हेर्नुहोस्

News-Image

आज झापामा ३ जना कोरोना संक्रमितको मृत्यु

  • २०७७ कार्तिक १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरसको संक्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक-एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित कांग्रेसका नेता मण्डलको निधन

  • २०७७ कार्तिक १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डको कोरोना संक्रमणका कारण निधन भएको छ। बाराको आदर्शको तवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको उपचारको क्रममा गएराति निधन भएको हो। नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा शनिबार गरिएको परीक्षणमा कोरोना ... थप हेर्नुहोस्

News-Image

टेकु अस्पतालले पनि माग्यो कोरोना संक्रमितसँग धरौटी

  • २०७७ कार्तिक १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको छ। निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्ण... थप हेर्नुहोस्

News-Image

बैतडीका विद्यालय आजबाट सञ्चालनमा आउने

  • २०७७ कार्तिक १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा आइतबारदेखि विद्यालय सञ्चालनमा आउने भएका छन् । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आउने भएका हुन् । दशैंअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखाप्रमुख दिने... थप हेर्नुहोस्

News-Image

एक किशोरीसहित तीन जनाको शव फेला

  • २०७७ कार्तिक १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जंगलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो। दुवै जना गत अस... थप हेर्नुहोस्

News-Image

सगरमाथाको नयाँ उचाई घोषणाको तयारी

  • २०७७ कार्तिक १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइको घोषणा छिट्टै नै गर्ने भएको छ । सगरमाथाको उचाइ मापनको काम सम्पन्न भई घोषणाको तयारी भइरहेको भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले... थप हेर्नुहोस्