
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार १ सय १६ जना, ललितपुरमा १६३, भक्तपुरमा १३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देखाएको छ । पछिल्ला दिनहरुमा... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमण देखा परेको लामो समय भइसक्दासमेत आजसम्म यसविरूद्धको कुनै खोप वा औषधि बनिसकेको छैन । तर विश्वका विभिन्न देशहरू कोरोना भाइरस विरूद्धको भ्याक्सिन बनाउन लागिपरेकाले केही आशा भने देखाएको छ । कोरोना भाइरस मानिसको शरीरमा नाक र मुखबाट ... थप हेर्नुहोस्
बहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन् । प... थप हेर्नुहोस्
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपप्राध्यापक माथिको आक्रमणको आरोपमा कुनै सत्यता नभएको बताएको छ । नेविसंघले राख्दै आएका मागहरुको सहमति लागू नगर्ने प्रपञ्च स्वरुप त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको निर्देशनमा उप... थप हेर्नुहोस्
सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौडेललाई बढुवा गरेको छ । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम सहसचिव पौडेललाई मन्त्रालयको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । शंकरद... थप हेर्नुहोस्
कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबार बन्द गरेको छ । कोषमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको भन्दै कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो । कर्मचारी र सञ्चयकर्तामा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न आज असोज २३ ... थप हेर्नुहोस्
ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ । मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ल... थप हेर्नुहोस्
सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो । वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालप... थप हेर्नुहोस्
कृष्णपुर नगरपालिका–२ वाणीस्थित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको) पाएको छ । विहीवार हात्तीले छावा पाएको हो । भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्था... थप हेर्नुहोस्
महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घोराहीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जाहेरी परेपछि सिद्धार्थ एकेडेमीका शिक्षक शिवकुमार रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भिडियो सामाजिक सञ्जालमा सार्... थप हेर्नुहोस्
