राष्ट्रिय समाचार

News-Image

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, खोटाङका ३, झापाका १६, भोजपुरका १, मोरङका ८१, संखुवासभाका ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कोरोनाबाट कतिकाे मृत्यु भयाे ?

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र तीन पुरुष छन् । चितवनकी ५५ वर्षीय महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच ... थप हेर्नुहोस्

News-Image

आज कति थपिए काठमाडौँ उपत्‍यकामा कोरोना संक्रमित ?

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १३७३, ललितपुरका १८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार देशभर २२५३ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सँग... थप हेर्नुहोस्

News-Image

भोलि हुने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको भोलीका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । नेताहरुमा कोरोना संक्रमण देखिएपछि भोलीका लागि बोलाइएको बैठक स्थगित गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार भोलीको बैठक स्थगित बैठक आगामी... थप हेर्नुहोस्

News-Image

निष्ठुर सरकार : मृत्यु, भोक र बेथितिसँगको लडाइ

  • २०७७ आश्विन १८, आईतवार
  • महेश कठायत

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले अनसन थालेको आज २१ दिन पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसनरत डाक्टर केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य स्थिति दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ ।... थप हेर्नुहोस्

News-Image

डा. केसीका मागमा काँग्रेसको ऐक्यबद्धता, तत्काल सुनुवाई गर्न सरकारलाई आग्रह

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै ऐक्वद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा। केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताए । डा. केसीले विगत देखि नै जायज ... थप हेर्नुहोस्

News-Image

निषेधाज्ञाकै बीच बुटवलमा प्रदर्शन

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रदेश ५ को राजधानी दाङ बनाउने प्रदेश सरकारको निर्णयविरुद्ध आइतबार निषेधाज्ञाकै बीच पनि प्रदर्शन भएको छ । कांग्रेस रुपन्देही र विभिन्न्न संघसंस्थाहरुको आवहानमा आइतबार बिहानैदेखि प्रदर्शन चर्किएको छ । प्रदर्शनका क्रममा प्रदेश सरकारको विरुद्ध नारावाजी ... थप हेर्नुहोस्

News-Image

सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी ... थप हेर्नुहोस्

News-Image

उपत्यकामा संक्रमण बढ्दो, सेवाग्राहीको भीड घटेन

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्रा... थप हेर्नुहोस्

News-Image

डा. गोविन्द केसीको स्थिति बिग्रँदै गएपछि अक्सिजन दिइयो

  • २०७७ आश्विन १८, आईतवार
  • नवकान्तिपुर संवाददाता

२१ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अक्सिजनको सपोर्टमा राखिएको छ । शिक्षण अस्पताल अनशन बसिरहेका डा। केसीको छाती दुख्नुका साथै सास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राखिएको हो । तर डा। केसीले अन्य औषधी भने लिन न... थप हेर्नुहोस्