
काठमाडौं उपत्यकाको तीन जिल्लामा आइतबार थप १५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ९४, ललितपुर जिल्लामा एक सय ६२ र भक्तपुर जिल्लामा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या आज... थप हेर्नुहोस्
उपल्लो डोल्पाको तीनमध्ये दुई वटा पालिकाका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सकिएको छ । डोल्पोबुद्धका वडा नम्बर २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत बाल विकास केन्द्र र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका... थप हेर्नुहोस्
लमजुङका कोरोना संक्रमित एक पुरूषको उपचारको क्रममा चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा आइतबार मृत्यु भएको छ । अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको आइतबार बिहान ४ बजे मृत्यु भएक... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौंको न्यूनतम तापक्रम आज १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १... थप हेर्नुहोस्
यो साता विदेशमा रहेका थप ५४४ नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघकाअनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपाली कोरोना... थप हेर्नुहोस्
सल्यानमा आज बेलुका जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दाङ्गको तुल्सीपुरबाट रोल्पाको सुखाओढारजाँदै गरेको लु १ ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दु... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको हो। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्युनतम् तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार काठमाडौंको न्युनतम् तापक्रम १... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय सुनसरीले एक जना आफ्नै महिला कर्मचारीलाई करकापमा पारेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नम्बर-७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहता रहेका छन् । उनी... थप हेर्नुहोस्
काठमाडौं । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस महामारीका कारण देशभर देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिर... थप हेर्नुहोस्
