
पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ... थप हेर्नुहोस्
अझै केही दिन देशका पूर्वी तथा मध्य क्षेत्रमा मनसुन सक्रिय हुने भएको छ । बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालका पूर्वी तथा मध्य भूभागमा मनसुन अझै सक्रिय रहने छ । अबको एक साता नेपालबाट मनसुन बाहिरिने अवस्था नरहेको मौसमविद् मञ्जु... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ३, खोटाङका १, झापाका ४, ताप्लेजुङका १, धनकुटाका २,... थप हेर्नुहोस्
काठमाडौँ उपत्यकामा मंगलबार थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ५१ ज... थप हेर्नुहोस्
प्रदेश-५ को स्थायी राजधानी देउखुरी प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित ८२ जना सांसदहरुमध्ये ६९ जनाले प्रस्तावको पक्षमा र १३ जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए । नेपाली कांग्रेस र जनता समाज... थप हेर्नुहोस्
प्रदेश ५ को स्थायी राजधानीको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेका छन् । सोमबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी सार्ने विषयलाई लिएर कांग्रेसका सांसदले कुर्सी, टेबुल र माइक तोडफोड गरेपछि अहिले त्यसका बारेमा विभिन्न ... थप हेर्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । नारायणी हुँदैं गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको क... थप हेर्नुहोस्
डा. गोविन्द केसिको जीवन रक्षाको माग गर्दै वीर अस्पतालका (रेजिडेन्ट एसोसीयन अफ न्याम्स) अन्तर्गत चिकित्सक पढिरहेका डाक्टरहरूले र्याली प्रदर्शन गरेका छन् । र्याली मङ्गलवार बिहान ९ बजे देखी ११ बजेसम्म वीर अस्पतालबाट गरिएको थियो । न्याम्सका अध्यक्ष ... थप हेर्नुहोस्
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् । विश्व शिक्षक दिवस-२०२० का अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षि... थप हेर्नुहोस्
बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् । बझाङको मस्टा गाउँपालिका, खिकालामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै मिलेमतोमा ढाकछोप मिलापत्र गरेको भन्दै प्रहरीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो। ... थप हेर्नुहोस्
