
राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा आईतवार भएको रोल्पाका कृष्ण बहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी महिला कलाकार रहेको खुलेको छ । मंगलवार पत्रकार सम्मेलनमार्फत प्रहरीले कल्पना मुडभरी (पौडेल) लाई स... थप हेर्नुहोस्
पर्सामा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमण देखिएकामा १७ जना महिला छन् भने ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्यून चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिम क्षेत्र नजिक रहेकाले हाल देशका अधिकांश भूभ... थप हेर्नुहोस्
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श... थप हेर्नुहोस्
गोंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं ल्या... थप हेर्नुहोस्
काठमाडौंको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटना भएको घर फेला पारेको छ । घटनास्थल मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको छ । घटनास्थल नजिकैको ४ तले घरको एउटा को... थप हेर्नुहोस्
चारमहिना लामो लकडाउनपछि आफ्नो व्यापार व्यवसाय सुरू गरेका व्यवसायीहरू फेरि चिन्तित बनेका छन् । बढ्दो कोरोना भाइरसको संक्रमणका कारण न्युरोड, असन, महाबौद्ध, इन्द्रचोक र टेकुलगायतका काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरू सिल गरिएपछि त्यस क्षेत्रमा व्य... थप हेर्नुहोस्
राजधानीको गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर आइतबार बिहान फेला परेको सुटकेश र जेब्रा झोला राखिएको शवको घटनामा संलग्न पहिचान भइसकेको प्रहरीले दावी गरेको छ । स्रोतका अनुसार हत्या गरिएको ठाउँ सुटकेश भेटिएको स्थानभन्दा एक किलोमिटर दुरीको क्... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका १२ जना, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा... थप हेर्नुहोस्
नेपालमा कोरोनाको कारण थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २ जना साथै बाँके र पर्साका एकरएक जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाको कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ । मृत्यु हुनेमा को... थप हेर्नुहोस्
