
कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मील... थप हेर्नुहोस्
बालिका बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीका अनुसार गत मंसिर २४ गते र चैत्र ८ गते भएको बलात्कारको घटनाका आरोपीलाई पक्राउ गरिएको हो । प्रहरी कार्यालय पथरीका प्रहरी न... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् । ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनले केही विषय अनुत्तरित भएको भन्दै थापाले फेसबुक तथा ट्वीटरमार्फत प्रश्न गरेका हुन् । थापाले सम्बोध... थप हेर्नुहोस्
देशका केही स्थानमा आज हावाहुरी आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमका थोरै स्थान तथा पूर्वी र मध्य पहाडी भू-भागको एक-दुई स्थानमा मेघ–गर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। यस्तै बुधबार राति नै पूर्वी ... थप हेर्नुहोस्
भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र प... थप हेर्नुहोस्
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले नेपालबाट जाने तथा नेपालतर्फ आउने अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री पोखरेल नेतृत्वको बैठकले... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा निजी अस्पतालको कर्मचारीहरु ओसार्न एम्बुलेन्स प्रयोग हुने गरेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले ना ४ च... थप हेर्नुहोस्
विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) कोरोना संक्रमणबाट संयुक्त अरब एमिरेट्स ९युएई० को दुबई शहरमा रुपन्देही घर भएकी एक नेपाली महिलाको ज्यान गएको छ । कोरोना भाइरसबाट ४० वर्षीय नेपाली महिलाको बर दुबईमा ज्यान गएको आबुधाबीस्थित न... थप हेर्नुहोस्
अवैध सम्बन्ध लुकाउन महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा प्रहरी खोरमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् । सगिराले आफ्नै १३ वर्षीइ देवर मजिवुल अन्सारीको घाँटी थि... थप हेर्नुहोस्
सरकारी अस्पतालले नै उपचार नगरेपछि ३६ वर्षीया कलामुन निशाले ज्यान गुमाएकी छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई ज्वरो आएपछि आइतबार कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको स... थप हेर्नुहोस्
