
मनोक्रान्ति गुरु डा. योगी विकाशानन्दले लकडाउन (निषेधाज्ञा) अन्त्य गर्न सरकारसँग माग गरेका छन् । कोरोनाका कारणभन्दा लकडाउनका कारण आत्महत्या गरेर बढी मानिसको मृत्यु भएको भन्दै उनले भिडियो प्रवचनमार्फत नागरिकमा रोग प्रतिरोधात्मक क्षमता बढाउनेतर्फ लाग... थप हेर्नुहोस्
मकवानपुरको मनहरी गाउँपालिका–१ का अध्यक्ष शिवप्रसाद खनालकी आमाले ३ वटा वडा कार्यालयबाट कागज मिलाएर सामाजिक सुरक्षाभत्ता लिँदै आएको खुलेको छ। अरुलाई सुशासनको प्रत्याभूति दिनुपर्नेबाटै यस प्रकार गलत तरिकाले लाभ लिँदा स्थानीयस्तरबाट चर्को विरोध भएको छ। ... थप हेर्नुहोस्
आजदेखि तीन दिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मौसम बदली भई गएरातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको ... थप हेर्नुहोस्
लमजुङ जिल्लामा कोरोना संक्रमितको संख्या २६६ पुगेको छ । संक्रमितमध्ये १२० जना उपचारपछि डिस्चार्ज भैसकेका छन् । सक्रिय संक्रमितको संख्या भने १५७ जना रहेका छन् । आज देशभर ९०२ जनामा संक्रमण पुष्टि हुँदा लमजुङमा भने २ पुरुषमा संक्रमण पुष्टि भएको थियो ।... थप हेर्नुहोस्
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३०६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोनाको कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो । पछिल्लो २४ घण्टामा... थप हेर्नुहोस्
बैतडीमा कोरोना भाइरस परीक्षका लागि स्वाब संकलन गर्न हिँडेका स्वास्थकर्मीमाथि नै दुर्व्यवहार भएको छ । स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्... थप हेर्नुहोस्
प्रहरीले सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ति चोरी गर्ने १ जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानका अनुसार स्थानीय ३५ वर्षीय रमेश मगरलाई चोरीका मुर्तिसहित पक्राउ गरिएको ह... थप हेर्नुहोस्
नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन र निषेधाज्ञाका कारण मर्कामा परेका व्यवसायीको घरभाडा मिनाहा गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले विज्ञप्ति निकाल्दै झण्डै छ महिनाको लकडाउन र निषेधाज्ञाबाट उद्योग व्यावसायिक क्षेत्र धरासायी बन्दै ग... थप हेर्नुहोस्
बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमित मध्ये थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराका महागढिमाई नगरपालिका– १० गन्जभवनीपुरका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । भदौ १४ गते ती पुर... थप हेर्नुहोस्
