
वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ ... थप हेर्नुहोस्
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गए राति एक युवकको विभत्स हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । हत्यामा संलग्न सोह... थप हेर्नुहोस्
त्रियुगा नगरपालिका–९ चौकीबारीका आमाछोरी हत्या प्रकरणमा ‘प्रेमसम्बन्ध’ कारक भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विशेषज्ञसहितको संघीय प्रहरी एकाई धरान, प्रदेश प्रहरी एकाई विराटनगर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त अनुसन्धान टोलीले ... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकभरको सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरेको छ । पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको... थप हेर्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ... थप हेर्नुहोस्
बाटुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । दुईपटक गरी थपिएको चार महिनामा समेत अनुस... थप हेर्नुहोस्
मेचे समुदायको हितको लागि गठन गरिएको ‘मेचे शिवियारी आफात समाज’ को अधिवेशन झापा हल्दिवारीका युवा नेता रञ्जित मेचेको अध्यक्षतामा एक १५ सदस्यीय केन्द्रीय समिति गठन गरी सम्पन्न भएको छ । नवनिर्वाचित केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा अग्निमाया मेचे, उ... थप हेर्नुहोस्
मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गौला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पत... थप हेर्नुहोस्
निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिएकी थिइन् । यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रय... थप हेर्नुहोस्
तपाईंले आफ्नी छोरीको विहेमा के दाइजो दिनुभयो रु मागेजति दाईजो नपाएका कारण चेलिबेटी मारिएका समाचार बाक्लै सुनिन्छ । एक विद्वान पिताले छोरीको बिहेमा आफूले लेखेका ५ वटा पुस्तक दाइजोका रुपमा छोरीलाई समर्पण गरेर बिहे कार्य सम्पन्न गरेका छन् । बुटवल तिल... थप हेर्नुहोस्
