
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भक्तपुरका १०, काठमाडौंका २४ र ललिपुरका... थप हेर्नुहोस्
सरकारले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गरी कारबाही गर्ने भएको छ । गृहमन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको हो । गृहमन्त्रालयका सूचना ... थप हेर्नुहोस्
रुपन्देहीको बुटवलमा २ जना २२ किलो चरेससहित पक्राउ परेका छन् । प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरले बुटवल उपमहानगरपालिका वडा नं १२ हरियाटोलका धनबहादुर दमाइको खाली घर खानतलासी गर्दा २२ किलो ५०० ग्राम चरेस फेला पारेको हो । सूचनाको आधारमा प्रहरी निरीक्... थप हेर्नुहोस्
लकडाउन अवधिको घरभाडा छुटको पहल थालिएको छ । राष्ट्रिय ब्यापार महासंघले उपत्यकाका स्थानीय तहलाई ज्ञापनपत्र बुझाएर यो अवधिको घरभाडा छुट दिने व्यवस्था गर्न पहल थालेको हो । महासंघले सोमबार भक्तपुर नगरपालिकालाई त्यस्तो ज्ञापनपत्र बुझाएको छ । महासंघले घर... थप हेर्नुहोस्
प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश नं ५ को दोस्रो स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित... थप हेर्नुहोस्
कोभिड– १९ का कारणले रोकिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम आज देशभरि एकैसाथ सञ्चालन गरिएको छ । उक्त कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइएको स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए । ‘राष्ट्रिय भिट... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले सक्रियता देखाएकी छन् । विगतमा पनि नेकपामा जब विवाद उत्पन्न हुन्छ तब राजदूत याङ्छीको सक्रियता पनि बढ्दै गएको देखिएको छ । नेकपामा देखिने गरेको ... थप हेर्नुहोस्
वर्तमान राजनीतिक अन्यौलताको अन्त्य गर्नको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको बैठक सकिएको छ । दुई अध्यक्षबीच बालुवाटारमा झण्डै डेढघण्टा छलफल चलेको थियो । उनीहरुबीच केपी ओलीले पार्टी अध्यक्... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । आइतवार (हिजो) बसेको बैठकले पार्टीको १४ औँ महाधिवेशनका बारेमा छलफल भएको थियो भने आजको बैठकमा पनि महाधिवेशनलाई मुख्य केन्द्रमा राखेर छलफल अघि बढाइने बताइएको... थप हेर्नुहोस्
नेपाल–चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि यो नाका बन्द रहेको थियो। नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेपछि आजदेखि सञ्चालनमा ल्याइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प... थप हेर्नुहोस्
