
सरकारले कोरोना भाइरस परीक्षणको कुनै शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना जाँच गरेको शुल्क बुझाउन पालिकाहरुलाई ताकेता गरेपछि मन्त्रालयले यस्तो शुल्क लिनु गैरकानुनी रहेको जनाएको हो । सरकार... थप हेर्नुहोस्
नेपालमा बुधबार थप २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, तेह्रथुमका १, सुनसरीका ३, इलामका २, काभ्रेका २, मोरङका ४, सिराहाका २, सप्तरीका ४, बाराका १, अछामका २२, बैतडीका २, बझाङका ४, दार्चुलाका १, गोर्खा... थप हेर्नुहोस्
संघीय संसदको विकाश तथा प्रविधि समितिले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अवलम्बन गर्दै ट्याक्सी व्यवसायलाई सन्चालनका लागि अनुमति दिन सरकारलाई निर्देशन दिएको छ। बुधबार भएको यातायात व्यवसायी तथा मजदुरसँग भए... थप हेर्नुहोस्
नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ रहेको छ । आज नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा... थप हेर्नुहोस्
कोरोनाका कारण कतारमा समस्यामा परेका १४८ जना नेपालीहरू स्वदेश फर्किएका छन् । तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासले तोकेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासलाई बुझाएका थिए । त्यसैका आधारमा प्राथमिकता निर्धारण गर... थप हेर्नुहोस्
बारामा मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ । जिल्लामा मंगलबार मास्क प्रयोग नगर्ने ४ सय २० जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । ... थप हेर्नुहोस्
नेपालमा हिजो (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ । हालसम्म कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ । स्वा... थप हेर्नुहोस्
दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रकृया पूरा गरी उडानको पर्खाइमा रहेकाहरुले बुधबार प्रदर्शन गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडानहरु बन्द भएपछि सम्पूर्ण प्रकृया पूरा भएपनि कोरिया जान नपाएकाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ... थप हेर्नुहोस्
सरकारी कार्यालयमा घुस खाने गरेको समाचार बेल बखत आइरहन्छ । खरीदार र सुब्बादेखि लिएर उच्च पदस्त कर्मचारी पनि भ्रष्टाचार र घुसमा लिप्न छन् । देशमा कम्युनष्ट पार्टीले शासन गरेतापनि यसमा कुनै कमी आएको छैन । यसै सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयो... थप हेर्नुहोस्
गत सोमबार गृह मन्त्रालयले मास्क लगाउन अनिवार्य गरेको र मास्क नलगाई कोही हिंडेको पाइएमा पक्राउन गर्न सकिने जानकारी गराएको थियो । यसै सन्दर्भमा मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम ... थप हेर्नुहोस्
