
नेपालमा कोरोनाको कारण थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । मृत्यु हुनेमध्ये १० जना पुरुष र ४ जना महिला रहेका छन् । हाल नेपालम... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस अनुसार काठमाडौंमा ३ सय ७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उपत्यकामा थपिएको यो सबैभन्दा बढी संख्या हो । पछि... थप हेर्नुहोस्
बुटवलमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल ५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । आइतबार कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मुटुरो... थप हेर्नुहोस्
कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आइतबार बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम ... थप हेर्नुहोस्
कोरोना भाइरस कोभिड १९ का कारण प्रदेश १ मा थप दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार आइतबार धरान १७ निवासी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । ... थप हेर्नुहोस्
सैनिक मुख्यालय भद्रकालीमा रहेको नेपाली सेनाको पेट्रोल पम्पमा ड्यूटीमा खटिएकी नेपाली सेनाकी सिपाहीले आफैलाई गोली हानी आत्महत्या गरेकी छन् । पेट्रोल पम्पको ड्यूटीमा रहेकी आर्मीकी सिपाहीले आइतबार बिहान ३ बजेतिर आफैले टाउकोमा गोली हानी आत्महत्या गरेकी... थप हेर्नुहोस्
ललितपुरको पाटन अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, रुपन्देही र महोत्तरीका संक्रमित रहेका छन् । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार ललितपुरको पाटनका २९ वर्षीय पुरुषको मृत्यु भएको छ भने रुपन्देहीको भैरहवा... थप हेर्नुहोस्
कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चारजना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसु... थप हेर्नुहोस्
कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज गरिएको छ तर बागलुङ–१० भकुण्डको गलुवामा कोरोना... थप हेर्नुहोस्
चितवनमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहानै संक्रमण पुष्टि भएका १२० जनामध्ये १०२ जना चितवनका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएका ६५ जनामध्... थप हेर्नुहोस्
