राष्ट्रिय समाचार

News-Image

गाईगोरु मृत्यु प्रकरणः छानबिन समितिद्वारा प्रतिवेदन पेश

  • २०७६ आश्विन ८, बुधबार

नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देख... थप हेर्नुहोस्

News-Image

बसको ठक्करबाट एक जनाको ज्यान गयो

  • २०७६ आश्विन ८, बुधबार

काठमाडौँको टेकुमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । बुधबार बिहान त्रिपुरेश्वरबाट कालिमाटीका लागि छुटेको बा ५ ख ७३९१ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पर्सा ब्रम्हपुर नगरपालिका–३ का ३५ वर्षका भिम ला... थप हेर्नुहोस्

News-Image

करेन्ट लागेर तीन जनाको मृत्यु

  • २०७६ आश्विन ८, बुधबार

धनुषामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक जना कामदारको मृत्यु भएको हो । कामदारको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरी... थप हेर्नुहोस्

News-Image

मासु नपकाएको भन्दै बुबाले आमाको हत्या गरेपछि छोराछोरीको बिचल्ली

  • २०७६ आश्विन ८, बुधबार

आमाको हत्या भएपछि छोराछोरीको बिचल्ली भएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का कृष्ण नेपालीले असार २ गते पत्नीको हत्या गरेका थिए । कृष्णले खानामा मासु नपकाएको भन्दै पत्नीको हत्या गरेका हुन् । रक्सीले मातेका उनले पत्नीलाई अन्धाधुन्ध कैंची प्र... थप हेर्नुहोस्

News-Image

थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

  • २०७६ आश्विन ८, बुधबार
  • – अच्युत रेग्मी

ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति... थप हेर्नुहोस्

News-Image

युवतीसँग प्रेमको नाटक गर्दै बन्धक बनाएर अश्लील भिडियो

  • २०७६ आश्विन ८, बुधबार

रसुवा झोर्लेका युवक किशोर गोलेले काभ्रे होक्सेकी एक युवतीसँग प्रेम प्रस्ताव राखे। सोझी युवतीले युवकलाई राम्रै ठानिन्। उनले प्रेम प्रस्ताव स्वीकार गरिन् र युवकको पछि लागिन्। हरेक यौन सम्पर्कको भिडियो खिचेर गोलेले धम्क्याउन थाले। बन्धक बनाएर राख्ने ... थप हेर्नुहोस्

News-Image

मनसुन अझै केही दिन लम्बिने, दशैंसम्म हल्का वर्षा

  • २०७६ आश्विन ७, मंगलवार

मनसुन अझै केही दिन लम्बिने भएको छ । नेपालबाट मनसुन अन्त्य हुने समय सकिए पनि पछिल्लो केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैंसम्म मनसुन सक्रिय हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका... थप हेर्नुहोस्

News-Image

नवलपरासी दुर्घटना अपडेट: ज्यान गुमाएका पाँचै जनाको पहिचान खुल्यो

  • २०७६ आश्विन ७, मंगलवार

नवलपरासीको कावासोती नगरपालिका –८, खरकट्टामा दुर्घटनामा परेर ज्यान गुमाउने पाँचै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा नेमा देवचुली नगरपालिका –१, केउरेनी घर भएका दिपक भन्ने पूर्णबहादुर बि।क।, देवचुली –५ , घर भएका दिलबहादुर ढेँगा मगर, देवचुली नगरप... थप हेर्नुहोस्

News-Image

के तपाईले ११ को रिजल्ट हेर्नुभयो ? यसरी सजिलै चेक गर्न सकिन्छ

  • २०७६ आश्विन ७, मंगलवार

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । देशभरबाट पाँच लाख नौ हजार ५२ परीक्षार्थी सहभागी भएको उक्त परीक्षामा तीन लाख ४९ हजार ६०३ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । तीमध्ये दुई हजार... थप हेर्नुहोस्

News-Image

आजदेखि फरक प्रकारको १०० को नयाँ नोट बजारमा

  • २०७६ आश्विन ७, मंगलवार

नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/ १८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेक... थप हेर्नुहोस्