राष्ट्रिय समाचार

News-Image

कोरोना महामारी रोक्न माग गर्दै प्रधानमन्त्री निवास नजिक प्रदर्शन

  • २०७७ जेष्ठ २७, मंगलवार

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास अति कमजोर र प्रभावहिन रहेको भन्दै त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार नजिक मंगलबार प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही घाइते भएका छन् । प्रहरीको ल... थप हेर्नुहोस्

News-Image

क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सनट्रेसन क्याम्पः गगन थापा

  • २०७७ जेष्ठ २७, मंगलवार

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले ‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकार र सरकारको ... थप हेर्नुहोस्

News-Image

नगरपालिकाका उपप्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको सम्पूर्ण सेवा बन्द

  • २०७७ जेष्ठ २७, मंगलवार

सन्धिखर्क नगरपालिकाका उपप्रमुखमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । अर्घाखांचीमा हिजो मात्रै नगर उपप्रमुखसहित ३१ जनामा संक्रमण पुष्टि भएको थियो । आज नगरपालिकामा कायर्रत सम्पूर्ण कर्मचारीको स्वाब संकलन गरी परीक्षण... थप हेर्नुहोस्

News-Image

जसपाको ५१ सदस्यीय केन्द्रीय समितिमा को शक्तिशाली ?

  • २०७७ जेष्ठ २७, मंगलवार

विगतमा विभिन्न पार्टीको नेतृत्व गर्दै जनता समाजवादी पार्टी (जसपा) बनाएका नेताहरुमा महन्थ ठाकुर र डा. बाबुराम भट्टराई सबैभन्दा बलिया देखिएका छन् । सो पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । यसमा जसपा अध्यक्ष... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा

  • २०७७ जेष्ठ २७, मंगलवार

कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा... थप हेर्नुहोस्

News-Image

यस्तो छ, मंगलबारको मौसम पूर्वानुमान

  • २०७७ जेष्ठ २७, मंगलवार

मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव रहेको छ । यसैगरी, हाल देशको प्रदेश २, बाग्मती ... थप हेर्नुहोस्

News-Image

भैंसीफार्ममा काम गर्ने ५ जनाको हत्या

  • २०७७ जेष्ठ २७, मंगलवार

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ । स्थानीय प्रदीप थापाका अनुसार कान्छीबजारको मैनहवास्थित भैंसीफार्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । स्थानीय कृष्ण पुनको भैंसी फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सो... थप हेर्नुहोस्

News-Image

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना संक्रमणको आशङ्कामा सेवा बन्द

  • २०७७ जेष्ठ २६, सोमबार

भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतवार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । ... थप हेर्नुहोस्

News-Image

प्रदेश-२ मा एकैदिन १७४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३२३ पुग्‍यो

  • २०७७ जेष्ठ २६, सोमबार

प्रदेश २ मा सोमबार अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ को विभिन्न ६ वटा जिल्लामा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरीष्ठ प्रशासकिय अधिकृत विजय झाले जानकारी दिए । १७४ जनामा क... थप हेर्नुहोस्

News-Image

बाबुछोरी नै कोरोना भाइरसबाट संक्रमित

  • २०७७ जेष्ठ २६, सोमबार

बर्दघाट सुस्तापश्चिममा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए। सङ्क्रमि... थप हेर्नुहोस्