राष्ट्रिय समाचार

News-Image

कपिलवस्तुमा थपिएका ३४ संक्रमितमध्ये १३ जनाको कुनै ट्राभल हिस्ट्री छैन

  • २०७७ श्रावण १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कपिलवस्तुमा एकसाथ ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये १३ जना समुदायस्तरका हुन् र उनीहरुको कुनै ट्राभल हिस्ट्री पनि छैन । त्यसो भए के कोरोना संक्रमण समुदाय स्तरमा फेलिएको हो त ? तर स्वास्थ्य मन्त्रालयलये कोरोना संक्रमण समु... थप हेर्नुहोस्

News-Image

कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष दाहालको निर्देशन

  • २०७७ श्रावण १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिएका छन् । उनले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी त... थप हेर्नुहोस्

News-Image

पहिराले पुरेर एकको मृत्यु

  • २०७७ श्रावण १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

पाल्पामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका–१ असर्दीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अबिरल वर्षा भएपछि पहिराले खेत नोक्सान पु-याउन थालेको रोक्न राति खेतमा गएक... थप हेर्नुहोस्

News-Image

पहिरोले घर बगाउँदा दुईको मृत्यु

  • २०७७ श्रावण १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्ष... थप हेर्नुहोस्

News-Image

मनसुन फेरि सक्रिय भएकोले आगामी तीन दिन वर्षा हुने, सतर्क हुन आग्रह

  • २०७७ श्रावण १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए । अबका तीन दिन (साउन १५ गतेसम्म) देशभर बदल... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, प्रचण्ड-नेपाल समूहको यस्तो तयारी

  • २०७७ श्रावण १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो । पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरू भएको स्थायी कमिटी बैठक पटक–प... थप हेर्नुहोस्

News-Image

आजदेखि वर्षाको मात्रा अझ बढ्ने, शतर्कता अपनाउन आग्रह

  • २०७७ श्रावण १३, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

आज देशका विभिन्न ठाउँमा भारी वर्षा भैरहेको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको बाढी सूचना केन्द्रका अनुसार इलाम, झापा र मोरङमा भारी वर्षा भएपछि सम्भावित बाढी, पहिरो र डुबान... थप हेर्नुहोस्

News-Image

विगत २४ घण्टामा कोरोनाका कारण कतिको भयो मृत्यु?

  • २०७७ श्रावण १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा २ जना नेपाली र १ जना भारतीय रहेका छन् । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।... थप हेर्नुहोस्

News-Image

कति थपिए बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा संक्रमित ?

  • २०७७ श्रावण १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा सोमबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका तीनजनामा संक्रमण देखिएको छ । त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ तथा स्टार अस्पताल ललितपुरमा गर... थप हेर्नुहोस्

News-Image

लकडाउन खुलेसँगै काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा

  • २०७७ श्रावण १२, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

विभिन्न तहबाट चौतर्फी दबाबपछि सरकारले साउन ६ गतेदेखि लकडाउन खुला गरेको थियो । लकडाउन खुला गरिएसँगै काठमाडौं उपत्यका कोरोना भाइरस महामारीको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । सरकारले लकडाउन त अन्त्य गर्यो तर कोरोना संक्रमणको दर घटेको छैन । यसको बद... थप हेर्नुहोस्