राष्ट्रिय समाचार

News-Image

नेपालको प्रचार गर्न पर्यटन बोर्डबाट एक करोड लिएर विदेशी नागरिक फरार

  • २०७६ पुष २९, मंगलवार

नेपालको पर्यटन प्रचार गर्ने भन्दै पर्यटन बोर्डबाट एक लाख अमेरिकी डलर(एक करोड १३ लाख रुपैंयाँ) लिएर एक विदेशी फरार भएका छन् । विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरीक माइकल कोबाल्ड सम्पर्कविहीन भएका हुन । उन... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा मानवअधिकार उल्लङ्घन बढ्दो

  • २०७६ पुष २९, मंगलवार

गण्डकी प्रदेशमा सन् २०१९ मा ६६६ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अघिल्लो वर्ष राज्य र गैरराज्य पक्ष गरी ६४० पीडित बनेका थिए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सोमवार यहाँ आयोजित ‘मानवअधिकार र मानवीय विकास’ विषयक अन्तक्र्रिया कार्यक्... थप हेर्नुहोस्

News-Image

सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक चितवनबाट पक्राउ

  • २०७६ पुष २९, मंगलवार

सार्वजनिक बसमा यात्राका क्रममा अश्लिल हर्कत देखाउने एक युवा पक्राउ परेका छन् । उनलाई चितवनबाट पक्राउ गरिएको हो । २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाज... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः कतै वर्षा, कतै हिमपात

  • २०७६ पुष २९, मंगलवार

अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव छ । जसका कारण आज (मंगलवार) पश्चिमी क्षेत्रमा सामान्य बदलीसँगै सुदूर पश्चिमका उच्च पहाडी भ... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

  • २०७६ पुष २९, मंगलवार

सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको निधन भएको छ । गएराति काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा गायक भट्टराई दुर्घटनामा परेका थिए । दुर्घटनामा सख्त घाइते उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा निधन भएको हो ।... थप हेर्नुहोस्

News-Image

आयोगको प्रतिवेदन भन्छ : सबैभन्दा बढी भ्रष्टाचार प्रदेश नं २ मा र कम कर्णालीमा

  • २०७६ पुष २८, सोमबार

बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ । ... थप हेर्नुहोस्

News-Image

मन्त्री बाँस्कोटाको बहालीसँगै अघि बढ्यो ‘बाजेबज्यै पार्क’

  • २०७६ पुष २८, सोमबार

शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ । सो मन्त्रालयकोसमेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्द... थप हेर्नुहोस्

News-Image

दुर्घटना न्यूनिकरण गर्न टिपर चालकले खाए सपथ

  • २०७६ पुष २८, सोमबार

सडक दुर्घटना न्यूनिकरण गर्नका लागि टिपर चालकहरूले सपथ खाएका छन्। सोमबार काभ्रेमा करिब ५० जना टिपर चालकहरूले दुर्घटना न्यूनिकरण गर्न विश्वकर्मा बाबाको नाममा सपथ लिएका हुन्। उनीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक वि... थप हेर्नुहोस्

News-Image

शिवानन्द स्वामी काठमाडौंबाट पक्राउ

  • २०७६ पुष २८, सोमबार
  • नवकान्तिपुर संवाददाता

रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गर्ने शिवानन्द स्वामी भन्ने दिपक भण्डारी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले स्वामीलाई सोमवार काठमाडौंबाट पक्राउ गरेको हो। उनले विभिन्न ब्यात्तिहरुबाट विदेश पठाइदिने भन्दै १७ लाख रुपैयाँ लिएको ... थप हेर्नुहोस्

News-Image

दलित जनप्रतिनिधिको गुनासो : हामी त कोरम पुर्याउन मात्रै प्रयोग हुनु परेको छ

  • २०७६ पुष २८, सोमबार
  • रवीन्द्र काफ्ले

पाँचथरमा दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आफूहरुमाथि नै विभेद् भएको गुनासो गरेका छन् । दलित समुदायका जनप्रतिनिधिले आफूहरुले समुदायको अपेक्षाअनुसार काम गर्न नपाएको, दलित समुदायका लागि उचित योजना निर्माण र बजेट विनियोजनमा सम... थप हेर्नुहोस्