
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यही मङ्सिर २६ गते पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिकलगायत विषयमा छलफ... थप हेर्नुहोस्
चक्रपथको दोस्रो चरणको विस्तारका लागि कलङ्की–महाराजगञ्ज सडकमा तयारीका काम शुरु गरिएको छ । यस सडकमा रुख काट्ने, विद्यु्तका पोल सार्ने, खानेपानीका पाइप सार्नेलगायतका आवश्यक तयारीका काम भइरहेका छन् । चीन सरकारको सहयोगमा सो सडक विस्तार हुन लागेको हो । ... थप हेर्नुहोस्
गढीमाईबाट यात्रु लिएर फर्किंदै गरेको पिकअप दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १४ जना घाइते भएको छन् । दुर्घटनामा धनुषाधाम घर भएका सकुन्तलादेवी महतो र भारत जयनगर घर भएका तनियादेवी महतोको मृत्यु भएको प्रहरीले जनाएको... थप हेर्नुहोस्
न्युज २४ बाट प्रसारण भइरहेको कार्यक्रम सिधा कुरा जनतासँगबाट एकदम चर्चामा आएका टेलिभिजन प्रस्तोता रवि लामिछाने पछिल्लो समय सबैका प्रिय ब्यक्ति समेत बनेका छन् । न्युज २४ मा निरन्तर ६० घण्टाभन्दा बढी अन्तरवार्ता कार्यक्रम समेत संचालन गरेर विश्व रेकर्ड ब... थप हेर्नुहोस्
जुम्लाको पातारासी गाउँपालिकाले मदिरा बेचबिखन र सेवनमा रोक लागाएको छ । २५ वर्ष सम्मका युवा युवतीलाई गाउपालिकाले मदिरा बेचबिखन तथा सेवनमा रोक लागएको हो । जुम्लाको बजार क्षेत्र भन्दा अत्याधिक मदिरा सेवन बढेका कारण बिभिन्न हिंसात्मक गतिबिधि बढेको भन्दै प... थप हेर्नुहोस्
भ्रष्टाचार गरेको अभियोग लागेका अभियुक्तलाई धरौटीमा छुटाइदिने भन्दै घुस रकम माग गर्ने सर्वोच्च अदालतका नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै दायर गरेको मुद्दाको थुनछेक आदेश जारी गर्दै विशेष अदालत काठ... थप हेर्नुहोस्
जापानमा नर्सिङ केयरगिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् । जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए । ती मध्ये भाषा परीक्षामा एक जना मात्र उर्तिण भए । नेपाल र जापानको श्र... थप हेर्नुहोस्
गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । गढीमाईको बलीका लागि बोका, राँगा, परेवा, जंङ्ली मुसो, खरायो गरी पञ्चबली द... थप हेर्नुहोस्
बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल सम्पर्क तथा पहुँच देशी विदेशी शक्तिकेन्द्रसम्म रहेको पाइएको छ । गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेको... थप हेर्नुहोस्
दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो । मुख्य निर्वाचन अधिकृत रितेन्द्रबहादुर थापाका अनुसार प्रदेशसभाका लागि १४ जना उम्मेदवारमध्ये १२ ज... थप हेर्नुहोस्
