राष्ट्रिय समाचार

News-Image

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, सात घाइते

  • २०७७ बैशाख ९, मंगलवार

धादिङको थाक्रे गाउँपालिका ३ मल्दुङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । ट्रान्समिटर पड्किई हाई भोल्टेज विद्युत प्रशारण हुन जाँदा घरमा विद्युतीय सामग्री चलाउने क्रममा थाक्रे गाउँपालिका ३ विचारी टोलका २३ वर्षका सागर अर्याल र भुजेल टोल बस्ने ४५ वर्ष... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषदपछि पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक

  • २०७७ बैशाख ८, सोमबार

सरकारले दल फुटाउन खुकुलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै सरकारमा सहभागी भएका पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक बसेको छ । बालुवाटारबाट फिर्ता भएर पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक ऊर्जा मन्त्रालय... थप हेर्नुहोस्

News-Image

लकडाउनले अपराध घट्‍यो

  • २०७७ बैशाख ८, सोमबार

कोरोना कहरको कारण बन्दाबन्दी जारी रहेको बेला हुम्ला जिल्लामा अपराधिक घटनाहरु ज्यादै न्यून भएका छन् । जिल्ला बासीमा कोरोना त्रासको कारण सबै यसप्रति चिन्तित हुँदा अन्य अपराधिक घटनाहरु कम भएका हुन । प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्तीमगरका अनुसार ब... थप हेर्नुहोस्

News-Image

विवाह गरेर घर भित्र्याउन लाग्दा दुलहीले बच्चा जन्माएपछि !

  • २०७७ बैशाख ८, सोमबार

भारतको लखनौमा बेहुली भित्रिनै नपाई बच्चा जन्मेपछि बेहुलीलाई माइत फर्काइएको छ । बिनयकुमार यादवका छोरा २८ वर्षीय धिरजकुमारले लखनौकै एक शहरबाट धनीराम बर्माकी छोरीसँग मागी विवाह गरेका थिए । विवाह सकेर घर भित्र्याउने क्रममा गरिरहेको बेला दुलहीले बच्चा ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई आँखा र कान जचाँउन गगन थापाको आग्रह

  • २०७७ बैशाख ८, सोमबार

नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन् । लामो लक डाउनका कारण लामो दूरी पार गर्दै घर जान भनेर बाटोमा निस्केका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को उठ्दै सरकारको आलोचना भएप... थप हेर्नुहोस्

News-Image

पैसा माग्दा नदिएपछि छोराले गरे बुवाको हत्या

  • २०७७ बैशाख ८, सोमबार

धनुषामा गएराति छोराले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । शहीदनगर नगरपालिका–९ का ५५ वर्षीय सुखिया सदालाई आफ्नै छोरा ३० वर्षीय नथुनी सदाले रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी कुरामा झगडा परेपछि बुवाको ट... थप हेर्नुहोस्

News-Image

कोभिड-१९ बाट निको भएका कैलालीका युवालाई प्रधानमन्त्रीको बधाई

  • २०७७ बैशाख ८, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीका २१ वर्षीय युवक कोरोना भाइरसलाई जितेर उपचारपछि घर फर्केकामा खुशी व्यक्त गरेका छन् । ओलीले ट्वीटमार्फत बधाई दिँदै ती युवकको सुस्वास्थ्यको कामना गरेका हुन् । प्रधानमन्त्रीले उपचारमा संलग्‍न चिकित्सक, स्वास्थ्यक... थप हेर्नुहोस्

News-Image

जनप्रतिनिधिहरू निष्पक्ष हुन नसकेको कांग्रेसको ठहर

  • २०७७ बैशाख ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस ककनी गाउँपालीका– २ का वडा इकाई कमिटीको भेला सभापति राजन न्यौपानेको अध्यक्षतामा हालै सम्पन्न भएको छ । भेलामा पूर्व क्षेत्रीय सभापति अर्जुनप्रसाद न्यौपाने, ककनी काठमाडौं सम्पर्क समितिका सभापति ऋषिकुमार तामाङ, पार्टीबाट निर्वाचित सदस्... थप हेर्नुहोस्

News-Image

स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालय पुगे डा. पुन

  • २०७७ बैशाख ७, आईतवार

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन आइतबार दिउँसो स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालय पुगेका छन् । मन्त्रालयले सरुवा रोग विशेषज्ञ डा. पुनको नाममा पत्र काटेपछि आइतबार उनी मन्त्रालय पुगेका हुन् । उनले मिड... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमित निको भएकामा प्रधानमन्त्री ओलीद्वारा खुशी व्यक्त

  • २०७७ बैशाख ७, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किनुभएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचाप... थप हेर्नुहोस्