राष्ट्रिय समाचार

News-Image

पर्साको बहुदरमाइमा स्थानीय धार्मिकस्थल बाहिर झडप हुँदा ८ जना घाइते

  • २०७७ बैशाख ७, आईतवार

पर्साको बहुदरमाइ नगरपालिकामा शनिबार राति दुई पक्षबिच भएको झडपमा ८ जना घाइते भएका छन् । बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुरको मौजे टोलमा दुई पक्षबिच झडप हुँदा दुई महिलासहित ८ जना घाइते भएका हुन् । दुई पक्षबिच भएको झडपमा चन्दन गुप्ता, राधेशयाम... थप हेर्नुहोस्

News-Image

विवाहमा प्रयोग हुने सवारी साधनलाई पास नचाहिने

  • २०७७ बैशाख ७, आईतवार

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन द... थप हेर्नुहोस्

News-Image

डाक्टर पुनलाई स्पष्टिकरण सोधेकोमा पूर्वराजाको असन्तुष्टि

  • २०७७ बैशाख ७, आईतवार

पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य राज्यबाट हुनु आवश्यक रहेको बताएका छन् । सरकारले भाइरस रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेपछि चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा शाहले मनोबल गिराउने नभई उच्च राख्ने ... थप हेर्नुहोस्

News-Image

लकडाउनमा ३० जनाले गरे आत्महत्या

  • २०७७ बैशाख ७, आईतवार

बन्दाबन्दीमा आत्महत्याका घटना बढेका छन् । ५ नम्बर प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा छ र कपिलवस्तुमा चार जनाले आत... थप हेर्नुहोस्

News-Image

तेह्रथुममा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता

  • २०७७ बैशाख ७, आईतवार

छथर गाउँपालिका २ हमरजुङको तेलिया खोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन् । घरबाट एक घण्टा टाढाको दुरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका ६ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा ... थप हेर्नुहोस्

News-Image

नेपालगन्जमा कोरोना आशंका गरिएका एक बिरामीको मृत्यु

  • २०७७ बैशाख ६, शनिबार

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचाररत एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमणसँग ठ्याक्कै मिल्दोजुल्दो संक्रमण भएका गुलरिया नगरपालिकाका ४२ वर्षीय इसराइल बेहनाको मृत्यु भएको हो । उनको मृत्युको कारण नेपालगन्ज यतिबे... थप हेर्नुहोस्

News-Image

लकडाउनमा लागुऔषधका कारोवारी नयाँ जुक्ति अपनाउँदै

  • २०७७ बैशाख ६, शनिबार
  • चन्द्रकला भण्डारी

कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि लागुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ । दुई साताअघि काठमाडौँबाट दुई युवा बा६च ७... थप हेर्नुहोस्

News-Image

दोश्रो कोरोना संक्रमित युवती टेकु अस्पतालबाट डिस्चार्ज भइन्

  • २०७७ बैशाख ६, शनिबार

नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीय प्रसिद्धि श्रेष्ठ उपचार पछि घर फकिएकी छिन् । उनी गत चैत ४ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन् भने उनलाई गत चैत १० गते कोरोना पोजेटिभ देखिएर काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेक... थप हेर्नुहोस्

News-Image

कोरोनाले कोरियन भाषा परीक्षा अनिश्चित

  • २०७७ बैशाख ६, शनिबार

विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस बढ्दो संक्रमणका कारण यस वर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको कोरियन भाषा परीक्षा पनि प्रभावित भएको छ । कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कोटा पठाए पनि कार्यतालिका पठाएको छैन । जसका कारण... थप हेर्नुहोस्

News-Image

दिल्लीबाट आएका बालकको र्‍यापीड टेस्ट पोजेटिभ

  • २०७७ बैशाख ६, शनिबार

सर्लाहीमा एक जना बालकको र्‍यापीड टेस्ट गर्दा कोरोना भाइरस (कोभिड १९) संक्रमण पोजेटिभ देखिएको छ । सर्लाही जिल्लाको धनकौल गाउँपालिकामा क्वारेन्टाईनमा रहेका १४ वर्षीय बालकको र्‍यापीड टेष्टमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल... थप हेर्नुहोस्