राष्ट्रिय समाचार

News-Image

काण्ड उही, त्यता मात्रै शंकाको सुई !

  • २०७६ मंसिर ४, बुधबार

मुद्दा उस्तै–उस्तै हुन्, तर व्यवहार फरक–फरक ! निर्मला पन्तको बलात्कारपछि हत्या भयो । समातिएको मान्छे पनि छुटेका छन्, मानसिक सन्तुलन गुमाएको र डिएनए नमिलेको नाममा । त्यसबारे जाहेरीमाथि जाहेरी परेको परेकै छ । निर्मलाकी आमाले पनि तीन महिनाअघि दिलिपसि... थप हेर्नुहोस्

News-Image

मुख्यमन्त्री रावतकाे दाबी :‘कालापानी भारतकाे हो, भारतकै रहन्छ’

  • २०७६ मंसिर ३, मंगलवार

प्रधानमन्त्री केपी ओलीले कालापानीबाट भारतीय फौज हटाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि भारतमा पनि तरंग आएको छ । भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई स्थान दिएसँग भारतीयहरुमाझ पनि यो विषयले चर्चा पाउन थालेको हो । यसाबारे उत्तरा... थप हेर्नुहोस्

News-Image

कुर्था-जयनगर रेल सञ्चालनका लागि सेट आगामी पुससम्ममा आइपुग्ने

  • २०७६ मंसिर ३, मंगलवार

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरीद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद गर्न लागिएको होे । रेल सेट निर्माणसँगै रेलमार्ग निर्माण र रेलको विनियमावली बनाउने काम ... थप हेर्नुहोस्

News-Image

सेना र प्रहरी ठूला नेताहरूका अघिपछि ट्‌वाँट्‌वाँ गर्दै हिँड्नलाई मात्र हो ? : भण्डारी

  • २०७६ मंसिर ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले वीर गोर्खालीको पहिचान जोगाउनतर्फ शीर्ष नेताहरुले सोच्नु फर्ने बेला आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित सीमा अतिक्रमण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भण्डारीले दोस्रो विश्व युद्धमा वीर गोर्... थप हेर्नुहोस्

News-Image

दुर्घटनाग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङमार्ग निर्माण गरिने, अर्थले छुट्यायो बजेट

  • २०७६ मंसिर ३, मंगलवार

मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ । पटकपटक सरकार... थप हेर्नुहोस्

News-Image

भगवान पनि चोरी हुन्छन्, पत्याउनुभएन ?

  • २०७६ मंसिर ३, मंगलवार

भगवान पनि चोरी हुन्छन् भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मुर्ति तथा अन्य सामग्री चोरी हुन थालेपछि स्थानीयवासीलाई संरक्षणमा समस्या भएको छ । डोल्पोबुद्ध गाउँप... थप हेर्नुहोस्

News-Image

सुतुर्मुर्गले टाउको लुकाए जस्तो पुच्छ्रे सही किन गर्नु पर्यो ?: रावल

  • २०७६ मंसिर ३, मंगलवार
  • -नवकान्तिपुर संवाददाता

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले छिमेकीसँगका असमान सन्धी सम्झौताका बारेमा आवाज उठाउनु पर्ने उपयुक्त समय आएको बताएका छन् । सीमा अतिक्रमण सम्बन्धी सोमबार काठमाडौंमा आयोजित अन्तरक्रियालाई सम्वोधन गर्दै नेता रावलले सो कुरा बताएका हुन् ।... थप हेर्नुहोस्

News-Image

गोरु काटेर खाने चार पक्राउ

  • २०७६ मंसिर ३, मंगलवार

बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १... थप हेर्नुहोस्

News-Image

सेना मृत्यु प्रकरण : ढकाललाई पाँच दिन हिरासतमा राखिने

  • २०७६ मंसिर २, सोमबार

नेपाली सेना मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले आज पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लका अनुसार ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो । मृतक राम कँ... थप हेर्नुहोस्

News-Image

सीमानाका बन्द हुने

  • २०७६ मंसिर २, सोमबार

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाल... थप हेर्नुहोस्