
वर्षमा एक दिन बडादशैंको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ । सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भ... थप हेर्नुहोस्
दशैंको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका छ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार नियन्त्रणमा लिएको छ । दशैं मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबा... थप हेर्नुहोस्
आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोत लगा... थप हेर्नुहोस्
यौन दूराचारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई आइतबार साँझ प्रहरीले सभामुख निवासबाटै पक्राउ गरेको छ । उनलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो । राजीनामा दिए पनि महराले ... थप हेर्नुहोस्
यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ। पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी आरोपमाथि अनुसन्धानमा जुटेको छ। कान्तिपुर दैनिक लेख्छ, प्रहरीले मुलुक... थप हेर्नुहोस्
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादशैंका रूपमा दुर्गा भवानीको पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादशैंको आठौँ दिन आइतबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई श... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट सांसद बनेका कृष्णबहादुर महराको राजीनामासँगै अब राज्यको पाँचौँ वरियताक्रममा रहेको सभामुख पदको जिम्मेवारी कसले पाउँछ रु भन्ने चासो र चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ । यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सं... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई डेंगु रोग लागेको छ। मेयर शाक्यको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ। हिजो (बिहीबार) अस्पताल भर्ना भएका मेयरको स्वास्थ्य परीक्षण गर्दा डेंगुको संक्रमण देखिएको शाक्यको सचिवालयले ... थप हेर्नुहोस्
मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो । बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने ... थप हेर्नुहोस्
दशैं मनाउन आ आफ्ना गन्तव्यमा जाने कर्मचारीलाई सरकारले टीकाकै भोलि पल्ट फर्कन निर्देशन दिएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीको लागि सरकारले कर्मचारीलाई छिटो फर्कन निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई परिपपत्र गर्दै माह... थप हेर्नुहोस्
