राष्ट्रिय समाचार

News-Image

छोरीको कलेजोले बाबुले नयाँ जीवन पाएपछि…

  • २०८० फाल्गुन २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कास्की, पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ । विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उनले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो । एक वर्ष... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० फाल्गुन २७, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (आइतबार) सुदूरपश्चिम र... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-१२ रिलायन्सस्थित सडकमा प्रदेश-१-०२- ००१ क ३९७८ नम्बरको ट्रकले प्रदेश -१-०२-०४१ प ७६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलम... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । रूपन्देही, देवदह नगरपालिका-१० चरङगे रम्भादेवी टोलस्थित चरङ्गे खोलामा सोही ठाउँ बस्ने ६१ वर्षीय केशव सिंह गाहा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कालिकोट, तिलागुफा नगरपालिका-१... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५९ वर्षीय राधाकृष्ण श्रेष्ठसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुंगा, मोलुङ गाउँपालिका-६ बस्ने ३७ वर्षीय मुगे भन्ने रुद्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

पाँच वर्षीय बालकले लाइटर खेलाउँदा…

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर शुक्रबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउर... थप हेर्नुहोस्

News-Image

कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्प

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज(शनिबार) बिहान बिहान ७ः३० बजे  कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) कोशी, बागमती ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० फाल्गुन २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नुवाकोट, किस्पाङ गाउँपालिका-५ मानेगाउँस्थित सडकमा त्रिशुलीबाट भाल्चेतर्फ जाँदै गरेको ना.५ त ८१६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक रौतहट मौला... थप हेर्नुहोस्