
विश्वका १४ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । चीनमा भने यसको कहर लगभग समाप्त भइसकेको देखिन्छ । तर, नेपालसहित विश्वका अरू भागमा यसको त्रास अझै बाँकी छ भने कतिपय क्षेत्रमा उग्ररूप लिने सम्भावना छ । मानि... थप हेर्नुहोस्
नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न राजनीतिक संयन्त्र बनाउन प्रस्ताव गरेका छन् । बिहीबार बेलुका इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेलसँग अन्तरवार्ता दिँदै दाहालले अहिलेको परिस्थितिक... थप हेर्नुहोस्
नेपालगञ्जको बसुदेवपुरस्थित प्रहरी हवल्दारको घरमा काम गर्ने बालिका रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छन् । प्रहरी हवल्दारद्वय रुस्कल शाही र शान्ता मल्ल (श्रीमान–श्रीमती)को घरमा काम गर्न राखिएकी बाजुराकी १३ वर्षीया बालिका बिहीबार राती घर परिसरमै झ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री गगन थापाले महासंकटको घडीमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई तलबभत्ता र सुविधा बढोत्तरी गरेर मनोबल बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् । नेपाली प्रहरीका अधिकारीको तलब कटौती गरेर कोरोना भाइरस संक्रम... थप हेर्नुहोस्
भारतीय एक हुल मानिस बाँकेको सीमानामा देखिए । कुसुम क्षेत्रमा आइपुगेका उनीहरु अलपत्र अवस्थामा थिए । बाँके प्रहरीले उनीहरुको उद्धार गर्यो । भारत नानपाराका ६७ जना चितवन पुगेका रहेछन् । लकडाउनले गर्दा समस्या परेपछि उनीहरु घर जान भन्दै हिँडेका थिए । १... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले लकडाउनको समयमा उच्च मनोबल र सकारात्मक सोचका साथ घरमा बस्न सबैलाई आग्रह गरेका छन् बिहीबार दिउँसो एक भिडियो सन्देश सार्वजनिक गर्दै बाबुरामले लकडाउनको समयमा उच्च मनोबल र सकाराकात्मक सोच... थप हेर्नुहोस्
कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उनको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र सङ्क्रमितसँग त्यस्तो उठबस पनि... थप हेर्नुहोस्
प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास कोषको रकम कट्टा हुन सक्ने आकलन गरिएको भए पन... थप हेर्नुहोस्
कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार विहीबारदेखि बन्द भएको छ । काठमाडौं महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा विहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोके... थप हेर्नुहोस्
प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार १ सय पुरुष र २७८ जना महिला रहेको प्रहरीले जनाएको छ । ... थप हेर्नुहोस्
