राष्ट्रिय समाचार

News-Image

नारायण क्षेत्रीय अस्पतालमा रहेका तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • २०७६ चैत्र ३०, आईतवार

वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएका तीनजना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरुमा शनिबार हेटौँडा अस्पतालमा परीक्षण गर्दा कोरोना भाइरस देखिएपछि थप परीक्षणका लागि शनिबार नै काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्... थप हेर्नुहोस्

News-Image

बिहानै लकडाउन उल्लङ्घन गर्ने साढे ८ सय भन्दा धेरैलाई ‘होल्ड’

  • २०७६ चैत्र ३०, आईतवार

काठमाडौं उपत्यकाबाट आज बिहानै लकडाउन उल्लङ्घन गर्ने साढे ८ सय भन्दा धेरैलाई प्रहरीले होल्ड गरेको छ । बिहान ७ बजेसम्ममा काठमाडौंबाट ७ सय ३७ जना, ललितपुरबाट १ सय २० जना र भक्तपुरबाट ३ जना गरी ८ सय ६० जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ । लकडाउनका ... थप हेर्नुहोस्

News-Image

आज र भोलि हुरीबताससहित पानी पर्ने सम्भावना

  • २०७६ चैत्र ३०, आईतवार

आज पहाडी क्षेत्रको एक-दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि छ । नयाँ वर्षको दिन भोलि (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावले... थप हेर्नुहोस्

News-Image

फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन

  • २०७६ चैत्र ३०, आईतवार

कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ द... थप हेर्नुहोस्

News-Image

२५ वर्षीय युवतीको कोरोना आइसोलेसन वार्डमा बलात्कार, सीसीटिभी फूटेज हेर्दा प्रहरी नै चकित

  • २०७६ चैत्र २९, शनिबार

कोरोनाले विश्व आक्रान्त बनेको बेला भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा नै बलात्कार भएको खबर बाहिरीएको छ । उनी गर्भवती थिइन्, उनको शरीरबाट अत्याधिक रगत बगेको कारण भारतको गयाको अनुराग नारायण महत अस्पतालम... थप हेर्नुहोस्

News-Image

उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जनसहित वर्षा

  • २०७६ चैत्र २९, शनिबार

स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षा भएको छ । स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार यस प्रणालीको प्रभावले ... थप हेर्नुहोस्

News-Image

टेकु अस्पतालका कोरोना सङ्क्रमित केही दिनमै डिस्चार्ज हुँदै

  • २०७६ चैत्र २९, शनिबार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया प... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच आज भिडिओ कन्फ्रेन्स

  • २०७६ चैत्र २९, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फ्रेन्स गर्ने भएका छन् । समसामयिक विषयमा ११ बजे मुख्यमन्त्रीहरू सँग छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। 'कोरोना रोकथामका लागि भइरहेको तयारी र आगाम... थप हेर्नुहोस्

News-Image

४० शंकास्पद कोरोना संक्रमित विहार पठाएको भारतीय दावीपछि गृहको चासो

  • २०७६ चैत्र २९, शनिबार

जालिम मुखिया नामका एक व्यक्तिले ४० जना कोरोना भाइरसका शंकास्पद संक्रमित पठाएको दावी सहित भारतीय मिडियाले समाचार प्रसारण गरेपछि गृह मन्त्रालयले चासो देखाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले यसबारेका अपवाह फैलिएलगत्तै जिल्ला प्रशासन का... थप हेर्नुहोस्

News-Image

कोरोना कहर : हिँडेर भारतबाट गुल्मी !

  • २०७६ चैत्र २८, शुक्रबार

मदाने गाउँपालिका २ बाँझकटेरी गुल्मीका प्रेम नेपाली पढ्दापढ्दै रोजगारीका लागि भारत पुगे । १७ वर्षीय उनी गाउँकै बाँझकेटरी माविमा कक्षा ८ मा पढ्दै थिए । घरखर्च धान्नका लागि आफू मुग्लान गएको उनी बताउँछन् । कृष्णनगर हुँदै उनी भारतको गोण्डा पुगेर उनले उ... थप हेर्नुहोस्