
मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइ... थप हेर्नुहोस्
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले १३औं दक्षिण एशियाली खेलकुद (साग) सफल रूपमा समापन भएको बताएका छन् । विहीवार रिपोर्टस क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सिलवालले सागको उदघाटनदेखि समापनसम्मको व्यवस्थापनमा... थप हेर्नुहोस्
हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्युभएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार... थप हेर्नुहोस्
पछिल्लो समययता नेपालमा रियालिटी शोको लोकप्रियता बढ्दो छ । केही हप्तादेखि कमेडी रियालिटी शो कमेडी च्याम्पियन प्रदर्शनमा आएको छ । च्याम्पियनमा हास्य क्षेत्रमा मौका खोजिरहेका कमेडियनले सहभागिता जनाएका छन् । शोको चर्चा बढ्दै छ । मनोज गजुरेल, सन्तोष पन... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज जन्मदिन परेको छ र जन्मदिनको अवसरमा नेकपाका नेता कार्यकर्ता र अन्य दलका नेताले बधाइ तथा शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जाल मार्फत नेकपाका नेता एवम् युद्धक... थप हेर्नुहोस्
संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२: ०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामा... थप हेर्नुहोस्
हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरू हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै... थप हेर्नुहोस्
नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ । यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान मह... थप हेर्नुहोस्
विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरू भएको छ । भूकम्पले क्षति पुर्याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरू गरेको हो । न्यातापोल... थप हेर्नुहोस्
साग उद्घाटनको खुसीयालीमा पड्काइएको पटाका लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । जनकपुरधाम उपमहानगर–१३ स्थित कभर्डहल नजिकै घर भएका सोभित र निर्मला राउतका छोरा ११ वर्षीय आलोकको ज्यान गएको हो । घाइते आलोकको उपचारको क्रममा धरानस... थप हेर्नुहोस्
