राष्ट्रिय समाचार

News-Image

आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

  • २०७६ असार १४, शनिबार

भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ । असार १५ गतेभित्र सबै घरधुरीको सर्वेक्षण ग... थप हेर्नुहोस्

News-Image

मेलम्चीको सुरुङ फिनिसिङ गर्न दुई कम्पनीले हाले टेन्डर

  • २०७६ असार १४, शनिबार

मंसिरयता राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको काम ठप्प छ । इटालियन ठेकेदार कम्पनी (सिएमसी)ले हात झिकेपछि आठ महिनादेखि मेलम्ची आयोजना अलपत्रकै अवस्थामा छ । सिएमसीले आफूहरूले काम गरेको पैसा नदिएको भन्दै स्थानीय र सहायक ठेकेदारले काममा अवरोध गरेका... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित तीन पक्राउ

  • २०७६ असार १३, शुक्रबार

प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालि... थप हेर्नुहोस्

News-Image

‘सिरिञ्ज’ आक्रमणमा संलग्न युवक पक्राउ

  • २०७६ असार १३, शुक्रबार

केही सातायता काठमाडौँ उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा सग्लग्न भएको अभियोगमा प्रहरीले एकजना युकवलाई पक्राउ गरेको छ। राजधानीको महाराजगञ्जबाट बिहीबार राति ३० वर्षीय सन्तोष कार्की पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसरबा... थप हेर्नुहोस्

News-Image

सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर घुससहित पक्राउ

  • २०७६ असार १२, बिहीबार

कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गाको छानबिन अन्तिम चरणमा

  • २०७६ असार १२, बिहीबार

बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अन्य जग्गाधनीसँगसमेत बयान लिने तयारी गरेको छ । मालपोत, नापी, ग... थप हेर्नुहोस्

News-Image

लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग अवरुद्ध

  • २०७६ असार १२, बिहीबार

माथिबाट आएको लेदो सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् । सडकभन्दा माथि बालुवा ... थप हेर्नुहोस्

News-Image

लोकसेवाको स्थानीय तहको विवाद आइतबार सुनुवाइ हुने

  • २०७६ असार ११, बुधबार

सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज सुनुवाइ गरिएकामा विपक्षीमध्ये एक प्रतिनिधिसभाको राज्य व्... थप हेर्नुहोस्

News-Image

अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

  • २०७६ असार ११, बुधबार

सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुन नसकेको हो । परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरे... थप हेर्नुहोस्

News-Image

गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

  • २०७६ असार ११, बुधबार

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । त्रियुगा नगरपालिक... थप हेर्नुहोस्