
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत वेदघारी सामूदायिक वन क्षेत्रमा एउटा बाघ मृत फेला परेको छ । राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको ठोरी गाउँपालिका–३ को वेदघारी सामुदायिक वन क्षेत्रमा पर्ने वनमा वयस्क बाघ मृत फेला परेको कसराका गेमस्काउट महेन्द्र चौधरील... थप हेर्नुहोस्
पौष दोस्रो हप्ता गलकोट नगरपालिका ७ मल्म आँगाखेतमा बृहत् आँखा शिविर हुँदै छ । अहिले शिविरको लागि आवश्यक तयारी भइरहेको छ । न्यू नवज्योति युवा क्लवको आयोजना, सिर्जनशील महिला समूह आँगाखेत र चिसापानी आमा समूह बामियाको व्यवस्थापन तथा गलकोट नगरपालिका वडा नं... थप हेर्नुहोस्
जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु ६ हजार जम्मा गरिदिने गरेको छ । सम्पूर्ण गाउँपालिकावासीला... थप हेर्नुहोस्
आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागीरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना हटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अंग मुसारेको अभियोगमा बर्खास्त भएका छन्। त्यस्तै मेकानिकल इञ्जिनियरिङ तर... थप हेर्नुहोस्
‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्या पारेर एक्सेलट्रिप ग्लोबलले एक प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘नेपाल अहिले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भिजिट नेपाल २०२० आयोजनाको अन्तिम तयारीमा जुटेको छ । नेपाल सरकारको यस महत्वाक... थप हेर्नुहोस्
काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको छ । आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ । आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी ... थप हेर्नुहोस्
नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको खबर गोरखापत्र दैनिकमा छ । रेल आउने समय ... थप हेर्नुहोस्
प्रभु येशुको जन्मोत्सवका रुपमा (क्रिसमस) नेपाली इसाईहरूले क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता... थप हेर्नुहोस्
प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई काठमाडौंको विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो... थप हेर्नुहोस्
एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–५ ९तत्कालीन सिरहा कृष्णपुर गाविस–८० का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्य... थप हेर्नुहोस्
