राष्ट्रिय समाचार

News-Image

उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ

  • २०७६ पुष ४, शुक्रबार

  सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषण... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगित

  • २०७६ पुष ४, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो । बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ... थप हेर्नुहोस्

News-Image

नेकपा राजपासँग मिल्न गएपछि भड्किए रावल, कवितामार्फत दिए यस्तो चेतावनी

  • २०७६ पुष ४, शुक्रबार

नेपालको राष्ट्रिय राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिम रावल एक चर्चित नाम हो । पछिल्लो समय सत्यको वकालत गर्दै आउँनु भएका रावल पार्टी भन्दा माथि उठेर धारणा राख्ने गर्नुहुन्छ । उहाँले राष्ट्रियताको सवालमा उठाएका कुराहरु जनताले खुबै रुचाएका छन्... थप हेर्नुहोस्

News-Image

रङ्गशाला बनाउने खर्च जुटाउन धुर्मुस-सुन्तलीको बदाम र मःमको ठेला पसल

  • २०७६ पुष ४, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पुर्‍याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुस–सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदैछ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका... थप हेर्नुहोस्

News-Image

अर्को साता खण्डग्रास सूर्यग्रहण लाग्दै, २ घन्टा ४९ मिनेट लामो ग्रहण कहाँ कहाँबाट देखिन्छ रु

  • २०७६ पुष ४, शुक्रबार

आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्दै छ। पुस १० गते बिहिबार बिहान करिब दुई घन्टा ४९ मिनेट लामो ग्रहण लाग्दैछ । नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू हुने सूर्यग्रहण १० बजेर १ मिनेटमा सकिनेछ। खण्डग्रास सूर्यग्रहण अधिकतम भएको समय... थप हेर्नुहोस्

News-Image

धनुषा बमकाण्ड : जनकपुरमा विप्लवका अर्का नेता समातिए

  • २०७६ पुष ४, शुक्रबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता रोहित ढकाललाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर इञ्चार्ज ढकाललाई प्रहरीले बिहीबार साँझ बजार क्षेत्रबाटै पक्राउ गरेको हो । महेन्द्रनगर बमकाण्डको अनुसन्धान गर्न गठित प्रहरी निरीक्षक उमाशंकर प्... थप हेर्नुहोस्

News-Image

महोत्तरीमा शीतलहरले सकसः चिसो बढेपछि विद्यालय बन्द

  • २०७६ पुष ४, शुक्रबार
  • |  गोपालप्रसाद बराल

दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको हुँदा नगरक्षेत्रका आधारभूत र माध्यमिक गरी १६ वटै विद्यालय आजदेखि आउने सोमबारस... थप हेर्नुहोस्

News-Image

अब लिम्पियाधुरा र कालापानीमा सशस्त्रका पोस्ट

  • २०७६ पुष ४, शुक्रबार

सरकारले सीमा क्षेत्रको अपराध नियन्त्रण तथा सुरक्षालाई ध्यानमा राखेर भारत र चीनसँगका सीमा क्षेत्रमा १ सय १४ वटा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भर पोस्ट (बीओपी) थप गर्ने भएको छ । सशस्त्र प्रहरीले थप बीओपीका लागि सरकारसमक्ष प्रस्ताव लगेकोमा सरकारले सो... थप हेर्नुहोस्

News-Image

दुर्गम गाउँमा नमुना कृषि उत्पादन : यातायात असुविधाले कृषक चिन्तित

  • २०७६ पुष ४, शुक्रबार
  • |  थम्मन थापा

कृषि उत्पादन निकै राम्रो छ, किसानहरू निकै मेहनत गर्छन तर कृषि जन्य वस्तुहरू यातायातको असुविधाले पर्याप्त बजार पाउन सकेको छैन । पिडा गलकोट नगरपालिका ९ का बरेखानीका किसानहरूको हो । विसं २०५२ सालपूर्व यहाँका कृषकहरू परम्परागत निर्वाहमुखी खेती किसानी गर्... थप हेर्नुहोस्

News-Image

यस्तो छ, आजको मौसम पूर्वानुमान

  • २०७६ पुष ४, शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पुर्वी तराईका केही स्थानहरुमा हुस्सु /कुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ । नेपालको पश्चिमी भू-भागमा पश्चिमि वायूको आंशिक प्रभाव देखि... थप हेर्नुहोस्