राष्ट्रिय समाचार

News-Image

विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा

  • २०७६ कार्तिक २१, बिहीबार

पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी) को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्म... थप हेर्नुहोस्

News-Image

गायक शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग

  • २०७६ कार्तिक २१, बिहीबार

जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि ४२ हजार ४० सहयोग गरिएको हो । घाँटीको नलीमा जटिल समस्या देखि... थप हेर्नुहोस्

News-Image

काठमाडौं स्थित भारतीय दूतावास घेराउ गरिँदै

  • २०७६ कार्तिक २०, बुधबार

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै नेपाली भूभाग नयाँ राजनीतिक नक्सामा समावेश गरेको छ। दार्चुला जिल्लाको लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई गएको शनिबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा समेटेको छ। ... थप हेर्नुहोस्

News-Image

अनशनमा रहेका डा. केसीको स्वास्थ्यमा खराबी

  • २०७६ कार्तिक २०, बुधबार

डडेल्धुरामा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । १७ औं पटक अनशन बसेका डा। केसी स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले जनाएका छन्। चिसोको कारण केसीको रक्तचाप निकै कम भई रिंगटा लाग्ने समस्याको लक्षण देखिन थालेको बताइ... थप हेर्नुहोस्

News-Image

भारतबाट जारी नयाँ नक्साप्रति काङ्ग्रेसको विरोध

  • २०७६ कार्तिक २०, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यसबारेमा तत्का... थप हेर्नुहोस्

News-Image

मदिरा बिक्री गर्ने र खानेलाई कारवाही गरिने

  • २०७६ कार्तिक २०, बुधबार

जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुना... थप हेर्नुहोस्

News-Image

दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि

  • २०७६ कार्तिक २०, बुधबार

भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमव... थप हेर्नुहोस्

News-Image

बनेपाबाट अपहरित बालककाे गोली प्रहार गरी वीरगञ्जबाट उद्धार

  • २०७६ कार्तिक २०, बुधबार

अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय ... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थलमा ११ वर्षपछि खुल्यो ‘ड्युटी फ्रि शप’

  • २०७६ कार्तिक २०, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ड्युटी फ्रि शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो । पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्रि शप पुनः सञ्च... थप हेर्नुहोस्

News-Image

सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस

  • २०७६ कार्तिक १९, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोजको आरोप लगाएको छ । प्रदेश प्रमुख बर्खास्त गरिएको विषयलाई लिएर कांग्रेसले सरकारको कदम गलत भएको आरोप लगाएको हो । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले प्रदेश प्रमुखह... थप हेर्नुहोस्