राष्ट्रिय समाचार

News-Image

बर्दियाबाट सुरु भयो सुकुमवासीलाई  लालपुर्जा वितरण अभियान

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले आजदेखि बर्दियाबाट जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण अभियान सुरु गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका-४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई लालपुर्जा उपलब... थप हेर्नुहोस्

News-Image

एमाले उपाध्यक्ष पौडेललाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त... थप हेर्नुहोस्

News-Image

पत्रकार खेम भण्डारी पक्राउ

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

कञ्चनपुर प्रहरीले फैसला कार्यान्वयनका क्रममा आज महेन्द्रनगरबाट पत्रकार खेम भण्डारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अदालतको पैसला कार्यान्वयनका क्रममा पत्रकार भण्डारीलाई पक्राउ गरी कञ्चनपुर ... थप हेर्नुहोस्

News-Image

बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन् । आकाशेपानी परेपछि दुईदिनयता करिब १० प्रतिशत रोपाइँ भएको ... थप हेर्नुहोस्

News-Image

नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले टे«किङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (... थप हेर्नुहोस्

News-Image

सवारीसाधनको ठक्करबाट युवकको मृत्यु

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गा... थप हेर्नुहोस्

News-Image

मोबाइल चोरेको भन्दै बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई... थप हेर्नुहोस्

News-Image

पिरोमा ‘गुलियो’ खुसी

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धिको एउटा अब्बल उदाहरण प्रस्तुत गर्नुभएको छ । खैरहनी नगरपालिका–१०, समानपुरका किसान नवीनकुमार श्रेष्ठले शिक्षा... थप हेर्नुहोस्

News-Image

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति योजना सम्पन्न भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि विसं २०७८ देखि सुरु भएको योजना पाँच वर्षपछ... थप हेर्नुहोस्

News-Image

पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

  • २०८३ असार १८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पाका शाखा प्रबन्धक सिर्जना प... थप हेर्नुहोस्