राष्ट्रिय समाचार

News-Image

रक्तदान कार्यमा सहकार्य गर्न अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ तथा एनआरएनबीच सम्झौता

  • २०७६ भाद्र १३, शुक्रबार
  • |  नेत्र विक्रम बिमली

रक्तदान सम्बद्ध सामाजिक उद्देश्य बोकेर विश्वका २३ भन्दा बढी देशहरूमा रक्तदान सम्बन्धी विविध कार्यक्रमहरू संचालन गर्दै आइरहेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ तथा विदेशमा बस्ने नेपालीहरूलाई एकजुट गराउने, नेपालभित्र र बाहिर उनीहरूको हितलाई प्रवद्र्... थप हेर्नुहोस्

News-Image

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको बच्चा जन्मियो

  • २०७६ भाद्र १२, बिहीबार

चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएको एक अर्नाले बच्चा जन्माएको छ । यससँगै यहाँ अर्नाको सङ्ख्या १३ पुगेको छ । गत आर्थिक वर्षमा तीनवटा बच्चा जन्मिएका थिए । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ... थप हेर्नुहोस्

News-Image

वृद्ध हत्या आरोपमा तीन बालक पक्राउ

  • २०७६ भाद्र १२, बिहीबार

एक वृद्धको हत्या आरोपमा प्रहरीले तीन बालकलाई पक्राउ गरेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–८ गरालीका ७२ वर्षीय गङ्गे बोहोराको हत्या गरेको आरोपमा सोही ठाउँका तीन बालकलाई पक्राउ गरिएको हो । अनुसन्धानमा सहज होस् भने उनीहरुको नाम नखुलाइएको जिल्ला प्रहरी... थप हेर्नुहोस्

News-Image

खरिदार र लेखापढी व्यवसायी पाण्डे एक लाख २० हजार घुस लिंदा लिंदै पक्राउ

  • २०७६ भाद्र १२, बिहीबार

मालपोत कार्यालय, बुटवलका खरिदार जीवनाथ पाण्डे र अर्का लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । उनीहरुलाई सेवाग्राहीसँग एक लाख बीस हजार घुस रकम लिदै गर्दा दिउँसो साढे १२ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोली... थप हेर्नुहोस्

News-Image

वाइडबडीको काठमाडौँ–ओसाका उडान शुरु

  • २०७६ भाद्र १२, बिहीबार

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्ड... थप हेर्नुहोस्

News-Image

कैलाली अत्तरियाका एक युवक एक सय आठ दिनदेखि तपस्यामा

  • २०७६ भाद्र १२, बिहीबार

कैलालीका एकजना युवक एक सय आठ दिनदेखि तपस्यामा बसेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर १ बसन्तपुरका विलियम मिजार अन्न नखाएरै विगत एक सय आठ दिनदेखि जंगलमा तपस्यामा बसेका हुन्। गत बैसाख २८ गते देखी गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा रहेको बाह्रवन... थप हेर्नुहोस्

News-Image

भरतपुरलाई वैकल्पिक आन्तरिक विमानस्थल बनाइने

  • २०७६ भाद्र १२, बिहीबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बन... थप हेर्नुहोस्

News-Image

देशैभरीको मौसममा बदलीः केही ठाउँमा वर्षाको सम्भावना

  • २०७६ भाद्र १२, बिहीबार

आज (बिहीबार) देशैभरको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ। काठमाडौं उपत्यकासहित देशैभरीको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महा... थप हेर्नुहोस्

News-Image

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

  • २०७६ भाद्र १२, बिहीबार

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कट... थप हेर्नुहोस्

News-Image

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

  • २०७६ भाद्र १२, बिहीबार

प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित हिजो साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्... थप हेर्नुहोस्