राष्ट्रिय समाचार

News-Image

छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु, एक घाइते

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन् । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । अछामको पञ्चदेवल विनायक नगरपालिका – ८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गल... थप हेर्नुहोस्

News-Image

जडीबुटीमा ‘पार्क’ गरिएको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा ग... थप हेर्नुहोस्

News-Image

खोटाङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय खोटाङमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०ः०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् । वर्षात्... थप हेर्नुहोस्

News-Image

खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा वेपत्ता

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छभने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन् । इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सप्तरी समझीङ्गाका ३९ वर्षीय कृष्ण सुनारलाई पक्राउ गरिएको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग... थप हेर्नुहोस्

News-Image

परम्परागत आरन पेशासँगै बाँचेका रामकुमार बराइली

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापाको हल्दीबारी गाउँपालिका–गोलधाप बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्दै थिए । तर एउटा कुनामा रहेको पुरानो पसलभित्र भने ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सुनिरहेको थियो । सानो कारखानाभित्र ७० वर्षे रामकुमार बराइली हथौँडाले फलाम पिटीरहनुभएको थिय... थप हेर्नुहोस्

News-Image

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

“हमरा नई लगैछल जे हमर बेटी बाज सकत, मुदा एकर जिनगीमे कायापलट भगेल,” (मलाई लाग्दैनथ्यो, हाम्री छोरी बोल्न सक्नेछिन्, तर उनको जिन्दगीमा नसोचेको प्रगति भयो) महोत्तरीको जलेश्वर नगरपालिका–११ पिगौनाको वनटोलबा बस्तीकी ३५ वर्षीया वविता पण्डित कुम्हालले बौद्ध... थप हेर्नुहोस्

News-Image

जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय, यी स्थानमा वर्षाको सम्भावना

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । आज दिउँसो देशभर बदली हुने छभने सबै ... थप हेर्नुहोस्

News-Image

मुग्लिन–पोखरा खडक पश्चिम खण्ड : जामुनेमा धमाधम कालोपत्र गरिँदै

  • २०८२ भाद्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्... थप हेर्नुहोस्

News-Image

नुहाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु

  • २०८२ भाद्र १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ । नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र १७ वर्षी... थप हेर्नुहोस्