राष्ट्रिय समाचार

News-Image

रुबी साहका हत्या आरोपी पासवानको मृत्यु

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको बुधबार साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारका क... थप हेर्नुहोस्

News-Image

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो, ठाउँठाउँमा वर्षा

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बागमती नदी बढ्दो क्रममा रहेकाले, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउने सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ । पछिल्लो तीन घ... थप हेर्नुहोस्

News-Image

पूर्णतयारी गरेर मात्रै इम्बोस्ड नम्बरप्लेट लागू गर्न यातायात मजदुर सङ्गठनहरूको माग

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

यातायात क्षेत्रमा क्रियाशील मजदुर सङ्गठनहरूले पूर्ण तयारी गरेर मात्र ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्न माग गरेका छन् । नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले मंगलबार संयुक्त प्रेस विज्ञप्त... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-७ स्थित मुसहरी टोल जाने बाटो छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बर्दियाको गुलरिया नगरपा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका-८ बिरीङ पुलस्थित सडकमा मे.१ च ५४४६ नम्बरको पिकअप र मे.१ च ३४४० नम्बरको भ्यान एकआपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा भ्यान चालक शिवसताक्षी नगरपालिका-७... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-१५ अन्नपुर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४५ वर्षीय राजु नापित समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १ स... थप हेर्नुहोस्

News-Image

आज विश्व ताल दिवस मनाइँदै

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत व... थप हेर्नुहोस्

News-Image

आज दिउँसो देशभर साधारणतया बदली हुने, यी प्रदेशमा वर्षाको सम्भावना

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भा... थप हेर्नुहोस्

News-Image

आज भाद्र शुक्ल चतुर्थी, गणेश चौथी पर्व मनाइँदै

  • २०८२ भाद्र ११, बुधबार
  • नवकान्तिपुर संवाददाता

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्... थप हेर्नुहोस्

News-Image

बोलेरो भोटेकोशी नदीमा खस्दा दुई जना बेपत्ता

  • २०८२ भाद्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भो... थप हेर्नुहोस्