राष्ट्रिय समाचार

News-Image

मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०८३ जेष्ठ ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–... थप हेर्नुहोस्

News-Image

काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

  • २०८३ जेष्ठ ३०, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ । यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना कार्यान्व... थप हेर्नुहोस्

News-Image

पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल-चखेवाभञ्ज्याङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल-चखेवाभञ्ज्याङ खण्डमा माथिबाट झरेको पहिरोसहितको बाढीले... थप हेर्नुहोस्

News-Image

युनेस्कोको रचनात्मक सहर सञ्जालमा कामपा र ललितपुर महानगर सदस्य

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र सङ्गीत विधाबाट ललितपुर महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जालमा सदस्य बनेका छन् । काठमाडौँ उपत्यकाका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका सङ्गीत विधाबाट युनेस्कोको ... थप हेर्नुहोस्

News-Image

नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ । नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा हरेक दिन बिहान ८ः... थप हेर्नुहोस्

News-Image

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा २ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुचाकोटमा दिउँसो करिब २ः१५ बजे सडकबाट दुई सय मिटर तल खसेको... थप हेर्नुहोस्

News-Image

घरघरमै पुग्यो राहदानी सेवा

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालयमार्फत घरघरमा पुर्‍याउन थालेको छ । सरकारको नीतिअनुसार राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पु-याउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले बताउनुभयो । जिल्ला प्र... थप हेर्नुहोस्

News-Image

प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशको प्रारम्भिक विपद्म/मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अनुमोदन गरिएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिबद्ध चरण–३ र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा कार्यशाला ... थप हेर्नुहोस्

News-Image

आज विश्व बालश्रमविरुद्ध दिवस, बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को आह्वानमा सन् २०... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

  • २०८३ जेष्ठ २९, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका... थप हेर्नुहोस्