राष्ट्रिय समाचार

News-Image

केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  रामकुमार लिम्बू

इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् । यहाँका सबैजसो किसानले अन्नबाली फल्ने खेतबार... थप हेर्नुहोस्

News-Image

हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

ताप्लेजुङ जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो । महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिव... थप हेर्नुहोस्

News-Image

सेती पुलको दोस्रो पटक म्याद थप

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पुर्याइएको हो । सेतीको हालको पुलक... थप हेर्नुहोस्

News-Image

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  कमल खत्री

म्याग्दी जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र... थप हेर्नुहोस्

News-Image

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  मनोज अधिकारी

इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो । केही वर्षअघि वैदेशिक रो... थप हेर्नुहोस्

News-Image

यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  भीष्मराज ओझा

हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ । छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपू... थप हेर्नुहोस्

News-Image

मौसम : देशभर साधारणतया आज बादल लाग्ने

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया आज बादल लाग्नेछ । त्यसैगरी, कोशी, बा... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ

  • २०८३ जेष्ठ २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग रु ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहाद... थप हेर्नुहोस्

News-Image

सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

  • २०८३ जेष्ठ २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प... थप हेर्नुहोस्

News-Image

चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य

  • २०८३ जेष्ठ २७, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

चितवनका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । साना किसान कृषि सहकारी संस्था लि का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताउनुभयो । पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहे... थप हेर्नुहोस्