राष्ट्रिय समाचार

News-Image

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

  • २०८२ भाद्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको दुई वडाबासीले ५० वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मङ्गलबार लालपूर्जा वितरण सुरु गर्नुभएको हो । विसं २०३२ देखि गाउँपालिकाको (तत्कालीन भुम्लु... थप हेर्नुहोस्

News-Image

मनसुन क्रमशः कमजोर हुँदै, आज यी स्थानमा वर्षाको सम्भावना

  • २०८२ भाद्र ४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बारा र धनुषामा भएको सवारी सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीस्थित प्र.२-०३-००१ च १७९४ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय कुवर राउत कुर्मीको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट ग... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बर्दियाको बाँसगढी नगरपालिका-३ शान्तिपुर बस्ने ६० वर्षीय खिम बहादुर महतको घरमा जुवातास खेलिरहेको अवस्थामा खिम बहादुर समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ३ सय १५ रूपैय... थप हेर्नुहोस्

News-Image

हत्या गरेको अभियोगमा पक्राउ

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रूपन्देहीको देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । सुदिपले विवादको क्रममा सन्त बहादुर र उनकै भाइ १९ वर्षीय सुमन कुमाललाई चक्कु प्... थप हेर्नुहोस्

News-Image

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उन... थप हेर्नुहोस्

News-Image

निसेलढोरवासीले अझै विद्युत् सेवा उपयोग गर्न पाएनन्

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागलुङको निसेलढोर गाउँमा विद्युत् सेवाको पहुँच अझै पुगेको छैन निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै तीन सय घरमा स्थानीय बसोबास गर्छन् । फाट्टफुट्ट केही घरपरिवारले सोलार प्यानलमार्फत विद्युत् सुविधा उपयोग गरेपनि अधिकांश स्थानीय टुकी र दियालोकै ... थप हेर्नुहोस्

News-Image

पूर्व–पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन् । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा विस्तारका लागि बजेट अभाव देखिएको छ । सडक डिभिजन ... थप हेर्नुहोस्

News-Image

मुन्दुम पदमार्गमा गोठेसिं घरबासमा पुस्तकालयको व्यवस्था

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा सञ्चालित गोठेसिं ‘होमस्टे’ (घरबास) पर्यटक र स्थानीयको रोजाइमा परेको छ । यहाँ घरबास सञ्चालनमा आएसँगै अग्र्यानिक स्वाद र सत्कारले पर्यटनलाई आकर्षित गर्न थालेको हो । सरकारले १०० पर्यटकीय गन्तव... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज कारागार भवन जीर्ण, क्षमताभन्दा बढी कैदीबन्दी

  • २०८२ भाद्र ३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ । यहाँको कारागारको क्षमता एक हजार कैदी राख्ने भएता पनि अहिले यहाँ कैदी र थुनुवा गरेर एक हजार तीन सय १० जनाभन्दा बढी रहेका छन् । जिल्ला कारागार ... थप हेर्नुहोस्