राष्ट्रिय समाचार

News-Image

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको कामलाई तीव्रता दिइएको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने उक्त सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ । उक्त खण्डका प्रमुख इ... थप हेर्नुहोस्

News-Image

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम ‘उपप्रमुख उद्यमी तथा स्वरोजगार सृजना कार्यक्रम’ अन्तर्गत २० ज... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थलमा मुटुको प्राथमिक उपचारका लागि ‘एईडी’ मेसिन जडान

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ । आपतकालिन् स्वास्थ्य सेवा सुदृढ... थप हेर्नुहोस्

News-Image

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विगत चार महिनादेखि रोक्का रहेको सिरहाको लहान नगरपालिकाको बैंक खाता बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ । खाता सञ्चालनमा आएसँगै लामो समयदेखि रोकिएको कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका कामको भुक्तानी हुने भएको छ । खाता रोक्का हुँदा ... थप हेर्नुहोस्

News-Image

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालय नुवाकोटले बिहीबार एक जनालाई अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वनमा आगो लगाएको कसुरमा पक्राउ परेका सूर्यगढी गाउँपालिका–४ अर्चलेका नारायण तामाङलाई मुद्दा दायर गरिएको डिभिजन वन अधिकृत प्रदीपना... थप हेर्नुहोस्

News-Image

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

  • २०८२ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बिहीबार साँझ करिब ०६ः०५ बजे कृष्णपुर नगरपालिका–१ कुमगडाको भित्री कच्ची सडकमा से१ज २९० नम्बरको जिप अनियन्त्रित भइ अन्दाजी ५० मिटर तल खसेक... थप हेर्नुहोस्

News-Image

पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा

  • २०८२ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपाल केन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको प्रणाली बुधबार साँझ पूर्व पुगेको अहिले उक्त प्रणाल... थप हेर्नुहोस्

News-Image

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

  • २०८२ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ ... थप हेर्नुहोस्

News-Image

पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट घाइते भएका दाजुभाइको मृत्यु

  • २०८२ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दाजुभाइको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उपचारको क्रममा उनीहरूको आज बिहान मृत्यु भएको हो । ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमि... थप हेर्नुहोस्

News-Image

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • २०८२ चैत्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला... थप हेर्नुहोस्