राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर, गोदावरी नगरपालिका-५ लेले बस्ने ३४ वर्षीय इन्द्र नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इन्द्रले ती म... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ११ जना फेला

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । दाङ, तलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने ४५ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँस्थित खहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सर्लाही, बागमती नगरपालिका-१० नयाँबस्ती बस्न... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र ५, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१ कस्केरीस्थित सेती नदीको किनारमा सोही महानगरपालिका-२५ हेम्जा बस्ने ५० वर्षीय टंक बहुदर बिक बिहीबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सुर्खेत, वीरेन्द्रनगर ... थप हेर्नुहोस्

News-Image

बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको हात्तीसार केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (शनिबार) बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रबिन्दु ​भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँके जिल्लाको हात्तीसार आसपास केन्... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र ४, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तिर र पूर्वतिर सरदर स्थानमा अवस्थित रहेको छ । हाल प्रदेश १ मा सामान्य देखि पूर्णतया बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १ तथा सुदूर... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ भाद्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाजुरा, स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोट करार वाडा बस्ने ४२ वर्षीय कर रावल रहेक... थप हेर्नुहोस्

News-Image

आज श्रीकृष्ण जन्माष्टमी, कृष्णको पूजा–आराधना गरी मनाइँदै

  • २०७९ भाद्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ भाद्र ३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । हाल देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेक... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

  • २०७९ भाद्र २, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर, सूर्यविनायक नगरपालिका-८ बस्ने ५० वर्षीय चण्डेश्वर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले ती महिल... थप हेर्नुहोस्