राष्ट्रिय समाचार

News-Image

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ । अभियुक्त चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु ... थप हेर्नुहोस्

News-Image

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा  पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताउनुभयो । “अघिल्लो वर्ष रोपाइँ... थप हेर्नुहोस्

News-Image

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज

  • २०८२ असार २१, शनिबार
  • केदार मगर

खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपा... थप हेर्नुहोस्

News-Image

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा हुनुहुन्छ । यसवर्ष तीन बिघाहमा लगाएको धान उहाँले अझैं बिक्री गर्न सक्नुभएको छैन । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उहाँले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन । ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्ण... थप हेर्नुहोस्

News-Image

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

  • २०८२ असार २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्प... थप हेर्नुहोस्

News-Image

शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)को आयोजना तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा गणनाको कार्य सुरु गरिएको हो । निकुञ्ज र विसिएनक... थप हेर्नुहोस्

News-Image

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा हुनुभएका रवीन्द्र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले यही असार १३ गते बढुवा हुनुभएका उपरथी खत्रीला... थप हेर्नुहोस्

News-Image

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, छ प्रहरी घाइते

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त भएको छ । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैँचामा राखेको भन्ने सूचनाका आधारमा ३० जनाको सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै... थप हेर्नुहोस्

News-Image

माछा मार्न गएका युवकलाई गोहीले मार्यो

  • २०८२ असार २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भरतपुरको बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा परी ज्यान गएको छ । यो बिहीबार रातिको घटना हो । चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु ... थप हेर्नुहोस्