देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ८१ वर्षीया लक्ष्मी साह आफ्नै टहरामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी काठमाडौं महानगरपालिका-२४ सानो पशुपती मन्दिर नजिक बस्ने २३ वर्षीय प्... थप हेर्नुहोस्
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पु... थप हेर्नुहोस्
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रम... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान मह... थप हेर्नुहोस्
देश छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोकमा रोकी राखेको क.प्र.०२०० प ४००४ नम्बरको स्कुटरमा भे.७ प ७७४६ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । झापा, भद्रपुर नगरपालिका-१० केन्द्रमोड बस्ने ७३ वर्षीया शिव कुमारी ढकाल सोही ठाउँस्थित पानी जमेको खाल्डोमा र बिर्तामोड नगरपालिका-२ चारपानेस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने ५५ वर्षीया मय मुर्म... थप हेर्नुहोस्
पाल्पाको पहिरोले स्कार्पियो पुर्दा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बुधबार साढे ८ बजे गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप पहिरोले पुरिएको थियो । जोर्तेमा माथिबाट ख... थप हेर्नुहोस्
स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन् । कम्प... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानमा अवस्थित छ । हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा दे... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर, कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले... थप हेर्नुहोस्