राष्ट्रिय समाचार

News-Image

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँस्थित इजरायली दूतावासद्वारा मङ्गलबार अन्तरराष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा एक कार्यक्रम आयोजना गरियो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट पीडितहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ । द्वितीय विश्वयुद्धक... थप हेर्नुहोस्

News-Image

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताउनुभयो । हिमपातका कारण अत्यधिक चिसो ब... थप हेर्नुहोस्

News-Image

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पह... थप हेर्नुहोस्

News-Image

देशभर १६ आगलागीका घटना

  • २०८२ माघ १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना भए । त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन् । यस्तै, चार वटा जनावर आक्रमणका घटना भए । प्राधिकरणका अनुसार, विपद्मा प... थप हेर्नुहोस्

News-Image

दूध दुहुने प्रतियोगितात्मक ‘रियालिटी शो’ को विजेता बने पाठक

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ का विजेता ताराप्रसाद पाठक बन्नुभएको छ । हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजन, ‘मेरो सेरोफेरो’ युट्युब च्यानल तथा सिनर्जी एफएम चितवनबाट उक्त कार्यक्रम प्र... थप हेर्नुहोस्

News-Image

गणपति डिलक्स बसको उत्खनन स्थगित

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खननकार्य मंगलबारदेखि स्थगित गरिएको छ । उत्खनन सुरु भएको १७औँ दिनमा स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिन... थप हेर्नुहोस्

News-Image

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

  • २०८२ माघ १३, मंगलवार
  • शरद् शर्मा

प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यतिबेला बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले बर्दिया राष्ट्रिय निकुञ्ज र विश्व वन्यजन्तु कोषको सहयोगमा बाघको गणना गरिरहेको छ । अहिले बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका दुई वट... थप हेर्नुहोस्

News-Image

विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु २७ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरी ति... थप हेर्नुहोस्

News-Image

अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो । प्र... थप हेर्नुहोस्

News-Image

जमलमा ४ वटा सवारी साधन एकापसमा ठोक्किँदा चार जना घाइते

  • २०८२ माघ १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका–२७ जमलमा ४ वटा सवारी साधन एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् । उक्त दुर्घटनामा परी बा प्र ०२–०५६ प ३९६७ इभी स्कुटर चालक काठमाडौँ सरस्वतीनगर बस्ने ४० वर्षीय विजय श्रेष्ठ, बा प्र ०२–०३१ प ३०७९ मोटरसाइकिल चालक काठमाडौँ बस्ने... थप हेर्नुहोस्