राष्ट्रिय समाचार

News-Image

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनाैँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा ... थप हेर्नुहोस्

News-Image

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म खोलिने भएकोले महाकाली नदीमा जलसतह बढ्ने सम्भावना ... थप हेर्नुहोस्

News-Image

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास (होम–स्टे) खासगरी हिमशृङ्खाला अवलोकन गर्न र ग्रामीण जीवनशैलीको अनुभूति गर्न पर्यटक भकुण्डे पुग्ने गर्छन् । बागलुङ नगरपालिका–१० मा पर्ने उक्त घरबासमा गत जेठ अन्तिम सातासम्म आन्तरिक तथा बाह्य... थप हेर्नुहोस्

News-Image

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ जना घाइते

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुपप्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

  • २०८२ असार २८, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प... थप हेर्नुहोस्

News-Image

अपडेट : रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो , ८६२ जनाको उद्धार

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै शुक्रबारसम्म मृत्यु हुनेको सङ्ख्या ११ पु... थप हेर्नुहोस्

News-Image

केरा गाउँ ‘बाँस्टारी’

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँस्टारीका अधिकांश कृषकले केराखेती गरेका छन् । बाँस्टारीका ३५ घरमध्ये अधिकांशले व्यावसायिक र केहीले घरायसी प्रयोजनका लागि बारीमा केरा लगाएका छन् । बाँस्टारीमा विसं २०३६ आसपासमा स्थानीय प्रेमनारायण गौडेलले दुई वटा ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ आँपटारी बागेश्वरीस्थित जलदेवी सामुदायिक वनमा सोही महानगरपालिका-११ केबि लाईन बस्ने ५९ वर्षीय लोक बहादुर विक बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित सडकमा बा.८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा. प्र.०२-०४२ प ९८२२ नम्बरको स्कुटरमा ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा मो... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

  • २०८२ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-१६ गुम्बा चोक बस्ने ५८ वर्षीय अमृत पुलामीको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृत समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५० हजार २ सय ९० रूपैयाँ र ४ बुक तास स... थप हेर्नुहोस्