राष्ट्रिय समाचार

News-Image

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

  • २०८१ आश्विन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-६ संगम टोल बस्ने धने गरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४९ वर्षीय मोहन बहादुर सिंह समेत छ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उन... थप हेर्नुहोस्

News-Image

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ आश्विन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा बुद्धशान्ति गाउँपालिका- १ भोटेटार बस्ने २८ वर्षीय सुमन दर्लामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुमनले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ आश्विन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) दिउँसो देशभर आंशिक देख... थप हेर्नुहोस्

News-Image

कुन देशमा कति बेला छ दसैंको टीकाको शुभ साइत ?

  • २०८१ आश्विन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समित... थप हेर्नुहोस्

News-Image

उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा

  • २०८१ आश्विन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठूलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक गरेको विवरणबाट पुष्टि भएको छ । विभागले आइतबार अबेर सार्वजनिक गरेको विवरणअनुसार यही असोज १२ गते (२४ घण्टासम्म) सङ्घी... थप हेर्नुहोस्

News-Image

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

  • २०८१ आश्विन १४, सोमबार
  • नवकान्तिपुर संवाददाता

विरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका ल... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ आश्विन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ बैकुण्ठनगरस्थित सडकमा ना.१ ज ३५५१ नम्बरको म्याजिक गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने ७४ वर्षीया कौशिला पौडेलको शनिबार साँझ मृत्य... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १५ जना फेला

  • २०८१ आश्विन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १५ जना फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-२ भानुचोक बसपार्कस्थित फलैचामा सोही उपमहानगरपालिका-१९ बस्ने २९ वर्षीय धनेन्द्र लिम्बु आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१०... थप हेर्नुहोस्

News-Image

बाढीपहिरो र दुबानमा परी देशभर एक सय ४८ जनाको मृत्यु, ५५ बेपत्ता

  • २०८१ आश्विन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौँमा १६, काभ्रे २९, मकवानपुर सात, सिन्धुपाल्चोक छ, सोलुखुम्बु पा... थप हेर्नुहोस्

News-Image

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

  • २०८१ आश्विन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आ... थप हेर्नुहोस्