राष्ट्रिय समाचार

News-Image

चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछि... थप हेर्नुहोस्

News-Image

देशका अधिकांश भागमा आज मौसम सफा रहने

  • २०८१ कार्तिक २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिक बद... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ कार्तिक २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा.६५ प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी नगरपालिका-... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

  • २०८१ कार्तिक २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-४ चप्पल कारखाना बस्ने गीता जोशीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया दीपा कार्की समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको... थप हेर्नुहोस्

News-Image

देउरानीको हत्या गरेको अभियोगमा जेठानी पक्राउ

  • २०८१ कार्तिक २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बैतडी, डिलासैनी गाउँपालिका-२ छेपट्टा डुङरी बस्ने २३ वर्षीया सुनिता बोहरा(देउरानी)को हत्या गरेको अभियोगमा उनकै जेठानी ३० वर्षीया दीपा बोहरालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद भई झै-झगडा हुँदा दीपाले दाउराको चिरपट प्रहार गर्दा सुनित... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  • २०८१ कार्तिक २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुम... थप हेर्नुहोस्

News-Image

अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’

  • २०८१ कार्तिक २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७/७८ देखि निर्माण सुरु गरिएको अस्पताल भवन निर्माण पूरा भएको हो । सङ्घीय सरकारको सहयोगमा १२ करोड ९० लाख लागतमा अस्पताल निर्माण प... थप हेर्नुहोस्

News-Image

आज तुलसी विवाह : हरिबोधिनी एकादशी

  • २०८१ कार्तिक २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग... थप हेर्नुहोस्

News-Image

तीन सय ५६ ग्राम सुनसहित एक पक्राउ

  • २०८१ कार्तिक २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

तीन सय ५६ ग्राम पहेँलो धातु सुनसहित प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोण्डा जिल्ला कान्जे मोउ बस्ने २७ वर्षीय कनैया लाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकार... थप हेर्नुहोस्

News-Image

कुटपिटबाट भुलको मृत्यु

  • २०८१ कार्तिक २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कुटपिट घटनामा घाइते भएका कैलालीको गौरीगङ्गा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । ... थप हेर्नुहोस्