राष्ट्रिय समाचार

News-Image

साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न पौडेल पक्राउ

  • २०८१ कार्तिक २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराइदिन भन्दै २७ लाख ६० हजार ठगीमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौँ उपत्यका अपराध अनु... थप हेर्नुहोस्

News-Image

माईपोखरीमा ‘माईपोखरी बहुधार्मिक महोत्सव’

  • २०८१ कार्तिक २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प... थप हेर्नुहोस्

News-Image

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते हुनुभएको छ । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्... थप हेर्नुहोस्

News-Image

कालीकोटमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक ... थप हेर्नुहोस्

News-Image

बाढीको कहर : बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले... थप हेर्नुहोस्

News-Image

ठगी गरेको अभियोगमा दुई पक्राउ

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छ... थप हेर्नुहोस्

News-Image

आज देशभरको मौसम सामान्यतः सफा रहने

  • २०८१ कार्तिक २५, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा र... थप हेर्नुहोस्

News-Image

भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

  • २०८१ कार्तिक २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भाषाको संरक्षण घरबाटै हुनुपर्ने बताउनुभएको छ । तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृ... थप हेर्नुहोस्

News-Image

केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

  • २०८१ कार्तिक २४, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ l आज दिउँसो कोशी, गण्डकी... थप हेर्नुहोस्

News-Image

महानगरपालिका पुरातात्विक महत्त्वका मूर्त र अमूर्त चित्रकला बनाउँदै

  • २०८१ कार्तिक २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण काम थालेको छ । स्वर्णीम योजनाअन्तर्गत कामपाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वबारे जानकारी दिने र सहरको सुन्दरता थप बढा... थप हेर्नुहोस्