राष्ट्रिय समाचार

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ आश्विन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम... थप हेर्नुहोस्

News-Image

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

  • २०८१ आश्विन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन यस बेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त देखिन्छन् । परम्परा धान्नकै लागि भए पनि बागलुङका स्थानीयले रातोमाटोले घर पोत्ने चलन छाडेका छैनन् । ... थप हेर्नुहोस्

News-Image

आज आश्विन शुक्ल सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै

  • २०८१ आश्विन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । लमजुङ, मध्यनेपाल नगरपालिका-४ बगैंचास्थित सडकमा ग.१ त ६३५५ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ वाग्लेफाँट बस्ने ३५ वर्षीया सुकमाया दुराको मंगलबार दिउँसो मृत्यु भ... थप हेर्नुहोस्

News-Image

श्रीमतीको हत्या गरेको अभियोगमा जंग बहादुर पक्राउ

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती २८ वर्षीया प्रमिला लामाको हत्या गरेको अभियोगमा उदयपुर, ताप्ली गाउँपालिका-४ थाना गाउँ घर भई त्रियुगा नगरपालिका-६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंग बहादुर घिसिङ तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जंग बहादुरले विवादको क्रमम... थप हेर्नुहोस्

News-Image

नक्कली नोट सहित एक जना पक्राउ

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुनसरी, हरिनगर गाउँपालिका-७ बस्ने ३१ वर्षीय हजरूल खातुनलाई एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागूऔषध नाइट्रोजन १ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ कुटिचौर शान्ती कर्मकोट सामुदायिक वनस्थित जंगलभित्र जुवातास खेलिरहेको अवस्थामा घोराही उपमहानगरपालिका-१२ बस्ने ३३ वर्षीय जिवराज रावत समेत पाँच ज... थप हेर्नुहोस्

News-Image

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवागमन

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँच वटा सडकखण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले ... थप हेर्नुहोस्

News-Image

आज आश्विन शुक्ल षष्ठी, कात्यायनीको पूजा आराधना गरिँदै

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवत... थप हेर्नुहोस्

News-Image

मौसम : मनसुन क्रमशः कमजोर हुँदै

  • २०८१ आश्विन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रद... थप हेर्नुहोस्