राष्ट्रिय समाचार

News-Image

च्याङ्ग्रा व्यापारीको दुःख : दसैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङ

  • २०८२ आश्विन १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो, शिरमा मैलिएको टोपी र पसिनाले लिछिप्प भिजेको शरीर । अनुहारमा केही थकान र केही निराशा लिएर हिँड्दै गर्नुभएका लोकबहादुर रोकाया सोमबार साझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको बडिगाडमा भेटिनुभयो । डो... थप हेर्नुहोस्

News-Image

आज नवरात्रको आठौँ दिन, महागौरी देवीको पूजा आराधना गरिँदै

  • २०८२ आश्विन १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्... थप हेर्नुहोस्

News-Image

दशैंले छोएन वनहराका भूमिहीनलाई

  • २०८२ आश्विन १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

दशैं घरआँगनमै आएको छ । मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ । तर, कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ ।... थप हेर्नुहोस्

News-Image

चाडपर्वमा महिलालाई घरायसी कामको बोझ

  • २०८२ आश्विन १४, मंगलवार
  • |  दुर्गा देवकोटा

दशैंको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेका घर फर्किएका छन् । यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ । यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ । घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिला बताउँछन् । चाडपर्व भन... थप हेर्नुहोस्

News-Image

पूर्व गोरखा सैनिक राईको लोभलाग्दो बाख्रापालन व्यावसाय

  • २०८२ आश्विन १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, सिरदलीका सूर्यप्रसाद राई ३० वर्ष ब्रिटिस सेनामा सेवा गरेर अवकाशपछि आफ्नै गाउँ फर्किएर बाख्रापालन व्यवसायमा लाग्नु भएको छ । आफूले कमाएको रकम र सीपलाई सदुपयोग गर्दै व्यावसायिक बाख्रापालनमा जुट्नु भएका उहाँ अहिले समाज... थप हेर्नुहोस्

News-Image

दशैंमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

  • २०८२ आश्विन १४, मंगलवार
  • |  नारायण अधिकारी

आज दशैंको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ आश्विन १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी , बागमती, गण्ड... थप हेर्नुहोस्

News-Image

‘पिङमा मच्चिनुको मज्जै बेग्लै हुन्छ’

  • २०८२ आश्विन १४, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

वर्षा कम हुँदै गएपछि शरद्याममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द । शरद्यामको मौसमसँगै चाड... थप हेर्नुहोस्

News-Image

हनुमानढोकाको दसैँँघरमा विधिपूर्वक भित्र्याइयो फूलपाती

  • २०८२ आश्विन १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना गरिने हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्र... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८२ आश्विन १३, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखाना चोकस्थित सडकमा ना.७ ख ५२३२ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री काठमाडौं महानगरपालिका-१७ बस्ने ८० वर्षीय विजय मान सैंजुको मृत्यु भएको छ ।... थप हेर्नुहोस्