राष्ट्रिय समाचार

News-Image

दाइको हत्या गरेको अभियोगमा भाइ पक्राउ

  • २०८१ असार २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दी, धौलागिरी गाउँपालिका-५ मलम्पार बस्ने ४२ वर्षीय धन बहादुर छन्त्यालको हत्या गरेको अभियोगमा उनकै भाइ ३९ वर्षीय सोम बहादुर छन्त्याललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा घरायसी विवाद भई एक आपसमा झै-झगडा हुँदा सोम बहादुरले दाउरा... थप हेर्नुहोस्

News-Image

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

  • २०८१ असार २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ घर भएका ३३ वर्षीय बीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ असार २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-१ साङ्ला जगतबसपार्क नजिक सडक छेउ स्थित सुख्खा नालीमा सोही ठाउँ बस्ने स्याङ्जा विरूवा गाउँपालिका-६ घर भएका ४० वर्षीय कमल लम्साल बुधबार मृत अवस्थामा फेला परेका ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ असार २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-७ हरैया स्थित सडकमा बा.५ ख १४१० नम्बरको बसले सु.प.प्र.०१-०११ प ४६५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका-६ बड... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

  • २०८१ असार २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने ६३ वर्षीय टिक बहादुर श्रीसको शर्मिला होटेलमा जुवातास खेलिरहेको अवस्थामा टिक बहादुर समेत आठ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ ला... थप हेर्नुहोस्

News-Image

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

  • २०८१ असार २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । गए राति १ः४६ बजे ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ असार २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १२ जना फेला

  • २०८१ असार २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुर बस्ने ३० वर्षीय पवन चिडिमार आफ्नो घर नजिकै रहेको खेतको पानीको नालामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कास्की, पोखरा महानगरपालिका-३१... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ असार २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, कोहलपुर नगरपालिका-३ हनुमान मन्दिरस्थित सडकमा भे.९ प २३३३ नम्बरको मोटरसाइकल भे.१ त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेत गुर्... थप हेर्नुहोस्

News-Image

बाढीपहिरोलगायतका विपद्‍मा परी हालसम्म ८० जनाको मृत्यु

  • २०८१ असार २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती ... थप हेर्नुहोस्